कैलालीमा अटो दुघटना हुँदा एक जना घाइते

कैलालीमा अटो दुघटना हुँदा एक जना घाइते

Accident  photo

धनगढी। कैलालीको धनगढीमा अटोबाट खसेर एक जना घाइते भएका छन्।
बैतडी घर भइ हाल धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँ बस्दै आएका सुरेन्द्र धामीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ ह ३८४० नम्बरको अटोबाट खसेर एक जना घाइते भएका छन्।

घाइते हुनेमा बर्दगोरीया गाउँपालिकाका महेश्वर जोशी रहेका छन्। जोशी राजपुरबाट तारानगर जानेक्रममा अटोबाट खसेका थिए। घाइते जोशीको निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...