धनगढी । कैलालीको धनगढी र टीकापुरबाट भन्सार छलीका सामान नियन्त्रणमा लिइएको छ। प्याज,बिभिन्न प्रकारको धागो, हुक, पटका, बुक्रम, चेन,सिलाई मेसिनमा हाल्ने तेल,गेडिस, सिद्रा माछा, मोटरसाईकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले ब...