बर्दियामा चट्याङ लागेर १ मृत्यु

Chatyang

बर्दिया, । बाह्रबर्दिया नगरपालिका–८ और गाउँका ४८ वर्षीय शुक्ला थारूको चट्याङ लागेर मृत्यु भएको छ ।

खेत जोतिरहेका बेला खसेको चट्याङले उनको मृत्यु भएका हो । चट्याङले धानको बीउलाई धेरै क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् ।

प्रतिकृया दिनुहोस