काठमाडौं । सोमबार राति ११ बजेर ७ मिनेटमा सुरु हुने चन्द्रग्रहण राति एक बजेर चार मिनेटमा सकिने छ । यो चन्द्रग्रहण नेपालसहित दक्षिण र पूर्वी एशियाका देशमा तथा अष्ट्रेलिया, अफ्रिका र सम्पूर्ण यूरोपबाट देख्न सकिन्छ ।
चन्द्रग्रहण राति ११ बजेर ७ मिनेटमा सुरु भए पनि दिउँसो २ बजेदेखि नै कुनै पनि भोजन ग...
Shrawan 23, 2074 बाजुरा । बाजुराको बूढीगंगा नगरपालिका–२ नडाङ्गमा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका कर नेपालीका १३ वर्षीय छोरा रोशन नेपाली रहेको स्थानीयवासी देवराज पाध्यायले बताए ।
आइतबार घर नजिकै...
Shrawan 23, 2074 काठमाडौं । आइतबार राति परेको अविरल वर्षासँगै आएको पहिरोमा रसुवाको उत्तरगया गाउँपालिका–४ पहिरेबेंसीमा घर पुरिंदा चार जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा वर्ष ७२ का धर्मबहादुर थापामगर, उनकी बुहारी मुना थापामगर, नाति रविन...
Shrawan 23, 2074 धादिङ । ट्रिपरले सोमबार बिहान पृथ्वीराजमार्ग अन्तरगत धादिङको धुनीबेसी नगरपालिका–९ खत्रीपौवामा ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । बैरेनीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ३१०५ नम्बरको ट्रिपरले सडक...
Shrawan 23, 2074 भद्रपुर । जिल्ला अदालत झापाले गएको आर्थिक वर्षमा कुल दुई हजार ५८२ थान मुद्दा फछ्र्यौट गरेको छ ।
सो अवधिमा अदालतले दुई हजार ६४० थान मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको थियो । अदालतमा जिम्मेवारी सरेर आएका एक हजार ७१९ मुद्दा...
Shrawan 22, 2074 काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका दिन साउन २३ गते सोमबार राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
भोलि सोमबार राति ११ बजेर सात मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौ...
Shrawan 22, 2074 कालीकोट । खाँडाचक्र नगरपालिका– ६ दाहांँमा सडक मर्मत गरेर फर्किने क्रममा जेसिवि मेसिन (स्काभेटर) दुर्घटना हुँदा दुईजनको मृत्यु भएको छ, भने एकजना घाइते भएका छन् ।
दुर्घटनामा सुर्खेत छिन्चुका जेसिवि चालक ३२ वर्षीय तुलाराम धौ...
Shrawan 22, 2074 काठमाडौं । पार्टी एकता भएको ९ महिना नलाग्दै राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन भएको छ ।
गत मंसिर ६ मा निक्कै तामझामका साथ पशुपति समशेर राणा अध्यक्ष रहेको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता भएको थियो । तर,...
Shrawan 22, 2074 सुर्खेत, । मध्य पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय महेश्वरी बाहिनी सुर्खेतमा संचालित सि.सं. २२८ सीमा सुरक्षा तथा भन्सार गस्ती तालिम सम्पन्न भएको छ ।
उक्त तालिमको साउन २२ गते सो बाहिनीका बाहिनीपति सशस्त्र प्...
Shrawan 22, 2074
काठमाडौँ । व्यवस्थापिका–संसद्को उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिले नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि चार जिल्लामा खरिद गरेको जग्गाको स्थलगत अनुगमन गर्ने भएको छ ।
जग्गा खरिद गरेको जिल...
Shrawan 22, 2074
काठमाडौँ । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा प्रदेशसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ माथि प्राप्त संशोधन प्रस्तावमाथि आजदेखि छलफल शुरु भएको छ ।
समितिको आजको बैठकमा बोल्ने अध...
Shrawan 22, 2074 काठमाण्डौ । सचेत युवा नेपालु लेखिएको टिसर्ट र व्यानरसहित मिनी ट्रकमा चढेर सिफल,गौश्वाला,नयाँ बानेश्वर चोक हुँदै शनिवार एक हुल मानिस ललितपुरतिर लागे ।
शंखमुलको पुल नजिकै ट्रकबाट ओर्लिएर हिडेपछि उनीहरू ललितपुरको बंगलामुखी म...
Shrawan 22, 2074 डोल्पा । डोल्पाका विभिन्न स्थानमा आएको बाढीले उपल्लो डोल्पाका विभिन्न स्थानलाई जोड्ने काठेपुल र झोलुंगे पुल बगाएपछि आवतजावत गर्न समस्या भएको छ ।
ठूलीभेरीको उद्गमस्थल मानिने उपल्लो डोल्पाका विभिन्न स्थान हुँदे आउने भेरी नद...
Shrawan 22, 2074 ललितपुर,। रसायनिक मलको प्रयोग बढ्दा माटोको उर्वराशक्ति घट्दै गएको छ । नेपाल कृषि अनुसन्धानले माटो अनुन्धान महाशाखाले देशभरका ५२ जिल्लाको माटोमा गरेको अनुसन्धानमा माटोमा अम्लियपनाको मात्रा बढ्दै गएको पाइएको हो ।
तराईको २० ...