बिराटनगर । सरकारले तराईका केही जिल्ला बाढी र डुबानबाट प्रभावित भएको तथा कतिपय स्थान अझै पनि जोखिममुक्त नरहेको भन्दै विशेष सर्तक रहन सर्वसाधरणलाई आग्रह गरेको छ ।
विभिन्न जिल्लामा नदीको सतहको पानीमा उच्च बहाव आएको तथा सो क्रम केही समय जारी रहन सक्ने भन्दै सरकारले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई व...
Shrawan 28, 2074 काठमाडौं । लगातार वर्षा र बाढीका कारण पूर्वमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
दुई दिनयता आएको भिषण वर्षाका कारण विभिन्न खोलामा आएको बाढीले बगाएर सुनसरी र मोरङमा गरी ९ जनाको मृत्यु भएको छ ।
सुनसरीको गैरागाउँस्थित बुढीख...
Shrawan 28, 2074 काठमाडौं । गएरातीदेखि आएको अविरल बर्षाका पूर्वका विभिन्न स्थानमा ६ जनाको मृत्यु भएको छ भने तराईका गाउँ डुबानमा परेका छन् ।
रातीदेखि आएको अविरत वर्षाले सुनसरीको इटहरीमा मात्र ६ जनाको मृत्यु भएको छ ।
अहिले पूर्व क्षेत्रमा ...
Shrawan 28, 2074 काठमाडौँ । अन्तर्राष्ट्रिय युवा दिवसमा अवसरमा आज यहाँ प्रभातफेरी आयोजना गरिएको छ । राष्ट्रिय युवा परिषद्सहित विभिन्न संस्थाको आयोजनामा ‘शान्ति र समृद्धिमा युवा’ (युथ बिल्डिङ पिस) भन्ने नारासहित भृकुटीमण्डपबाट सुरु भएको पदय...
Shrawan 28, 2074 सिन्धुली । शुक्रबार बिहानैदेखिको अविरल वर्षापछि आएको पहिराले पुरिएर आज बिहान एकै परिवारका चार जनाको ज्यान गएको छ ।
सिन्धुलीमाढी, २ नं बजारका उदयबहादुर खड्का परिवारका चार सदस्यको ज्यान गएको हो । आज बिहान करिब २ बजे घर म...
Shrawan 28, 2074
सप्तरी । चुरे तथा मध्य पहाडी क्षेत्रमा भएको अविरल वर्षासँगै सप्तरीका खाँडोे, जिता, कोसी लगायतका नदीमा आएको बाढीले जिल्लाको दक्षिणी भेग जलमग्न भएको छ । बाढीका कारण तिलाठी–कोइलाडी गाउँपालिकाको कुसहा, कोबर्साइन, बनरझुला, ति...
Shrawan 28, 2074 काठमाडौं । कांग्रेसले भ्रष्टाचारमा जेल बिताएका व्यक्तिलाई पनि उम्मेदवार बनाउनुपर्ने प्रस्ताव गरेपछि प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक संसद्को राज्यव्यवस्था समितिमा रोकिएका छन् ।
निर्वाचन आयोगले दुवै तहका नि...
Shrawan 27, 2074 काठमाडौं । श्रम तथा रोजगार मन्त्री फरमुल्ला मन्सुरले युवाहरु विदेश पलायन हुनबाट रोक्नुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा गैरसरकारी संस्था महासंघ नेपालले काठमाडौंमा आयोजना गरेको युवा नेतृत्व सम्मेलन...
Shrawan 27, 2074 काठमाडौं । सरकारले मधेशी मोर्चालाई मनाएर संविधान संशोधन प्रस्ताव पारित गराउने बताइरहेका बेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका एक प्रभावशाली सचिव प्रदीप ज्ञवालीले कुनै पनि हालतमा संविधान संशोधन पारित नहुने ठोकुवा गरेका छन्...
Shrawan 27, 2074 काठमाडौं । यस बर्षको युवा रत्न अवार्ड बिभिन्न क्षेत्रमा योगदान पु¥याउने ७ जना युवाहरुलाई प्रदान गरिएको छ ।
युवा दिवसको अवसर पारेर मिडिया इन्टरनेसनलले उद्यम व्यवसाय लगायतका क्षेत्रमा योगदान पु¥याउने ७ व्यक्तित्वहरुलाई ‘युव...
Shrawan 27, 2074 काठमाडौँ । सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई साधारण तारेखमा राखी थुनामुक्त गर्न बन्द्रीप्रत्यक्षीकरणको रिट जारी गरेको छ ।
न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसा...
Shrawan 27, 2074 दमौली, । मनाङबाट बिरामी पर्यटक लिएर पोखरा जाँदै गरेको डोमेस्टिक एयरको हेलिकप्टर ब्यास नगरपालिका– ६ काफ्लेफाँटस्थित साँगे खोलाको किनारमा शुक्रबार अवतरण गरेको छ ।
खराब मौसमका कारण सो हेलिकप्टर उक्त ठाउँमा अवतरण गरेको इन्दु ...
Shrawan 27, 2074 लुम्बिनी । पेट्रोलियम डिलर्स एशोसियसनमा आवद्ध व्यवसायीले पेट्रोल खरिद नगरेपछि रुपन्देहीलगायत पश्चिमाञ्चल क्षेत्रमा पेट्रोलको अभाव भएको छ ।
बिक्रेताको बिक्रीस्थलमा डिस्पेन्सिङ पम्पबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल आ...
Shrawan 27, 2074 काठमाडौँ । नेपाल सरकारले छाउपडी प्रथाको अन्त्यका लागि हालै व्यवस्थापिका–संसद्बाट सर्वसम्मतिले कानून पारित गरेकामा फ्रान्स सरकारले स्वागत गरेको छ ।
मानवअधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षाका बेला सन् २०१५ मा नेपालले...
Shrawan 27, 2074 काठमाडौँ, । नेपाल सरकारले छाउपडी प्रथाको अन्त्यका लागि हालै व्यवस्थापिका–संसद्बाट सर्वसम्मतिले कानून पारित गरेकामा फ्रान्स सरकारले स्वागत गरेको छ ।
मानवअधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षाका बेला सन् २०१५ मा नेपालले ग...