Bhadra 20, 2074 मनाङ । जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १२ यात्रु घाइते भएका छन् । दुर्घटनामा नेस्याङ गाउँपालिका ३ की ६३ वर्षीया निमा थुमा लामाको मृत्यु भएको छ । नेस्याङ गाउँपालिका १ स्थित स्वर्गद्धारीमा जीप दुर्घटना भएको हो । नासोङ गाउँपालिका ३ धा...