काठमाडौँ । डेनमार्कको कोपहेगनमा यहि सेप्टेम्बर ११ मा हुन लागेको एनआरएनको चौँथौ अधिवेशनमा सुमन थापाले महासचिवमा उम्मेदवारी दिने भएका छन् ।
उनले आफ्नो घोषणा समेत सार्वजनिक गरेको छ । एनआरएन डेनमार्कको वार्षिक क्यालेन्डर बनाएरै त्यसै अनुरुप समयमा सफलतापुर्वक संचालन गर्ने योजना लिएका छन् ।
समाजमा क्...
Bhadra 22, 2074 सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्यालको टोकाइबाट १८ जना घाइते भएका छन् । गुर्भाकोट नगरपालिका ४ को मिलनचोक, आँप खोली र बाघखोरमा घरमै बसिरहेको अवस्थामा स्थानीयवासीलाई स्यालले टोकेको हो ।
बुधबार साँझ नौजना ...
Bhadra 22, 2074
मुस्ताङ । मुस्ताङमा स्याउको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन दश प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
गत वर्ष ४ हजार ५ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस...
Bhadra 22, 2074 चितवन । निजामती सेवा दिवस २०७४ को अवसरमा राष्ट्र सेबक कर्मचारीले भ्रष्टाचार मुक्त चितवन, अबको अभियानसहितका ५ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।
निजामती सेवा दिवस २०७४ सम्बन्धी कार्यक्रममा प्रमुख जिल्ला अधिकार...
Bhadra 22, 2074 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल अगाडि बढिरहेको बताए ।
नेपालको आर्थिक सामाजिक रुपान्तरणमा सहयोग गरिरहेका विभिन्न दातृ निकायको सह...
Bhadra 22, 2074 चितवन । ट्रकको ठक्करबाट बिहिबार दिउँसो एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका– १० शान्तिबजारको भित्री सडकखण्डमा ना६ख २३८९ नंको ट्रकले ना २०प ६८ नंको स्कुटरलाई ठक्कर दि...
Bhadra 22, 2074 काठमाडौं । सरकारबाट अनुमति पाएका बैंकहरूले ल्याएको सुनभन्दा तस्करी सुनको गुणस्तर राम्रो भएपछि व्यापारीको ध्यान त्यसतर्फ केन्द्रित हुँदै गएको छ । बैंकिङ च्यानलबाट आयात भएको सुनबाट गहना बनाउँदा जर्ती बढी जाने भएकाले कम नाफा ...
Bhadra 22, 2074 काठमाडौँ । १४ औँ निजामती सेवा दिवस बिहिबार विविध कार्यक्रम गरी मनाइदैछ ।
निजामती कर्मचारीको प्रतिबद्धता, पारदर्शिता भन्ने मुल नाराका साथ दिवसकै अवसरमा स्वास्थ्य मन्त्रालय र निजामती कर्मचारी अस्पतालमा रक्तदान कार्यक्रमको आ...
Bhadra 22, 2074 काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख घुस लिँदै गर्दा ३ कर्मचारीलाई पक्राउ परेका छन् ।
आयोगबाट खटिएको टोलीले नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी ट्याम्पो एकाइका प्रमुख विकास ध्वजु, नायब सुब्बा दुर्गाप्...
Bhadra 22, 2074 भद्रपुर । कृषि विकास राज्यमन्त्री सरिता प्रसाईंले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुपरजोन कार्यान्वयन एकाइ झापामा सञ्चालित कार्यक्रमबाट स्थानीय कृषकमात्र नभई समग्र राष्ट्रलाई फाइदा हुने बताएका छन् ।
झापाको कचनकवल...
Bhadra 22, 2074 मनाङ । बजारको अभावमा कुहिएर फाल्नु पर्ने मनाङको आलु अहिले काठमाडौँ भित्रिन थालेको छ ।
हिमालपारिको जिल्ला मनाङ आलुखेतीको लागि प्रख्यात रहेको छ ।मनाङको प्रमुख बाली आलु हो । अहिले आलु खन्ने समय भएको छ ।
वर्षको एक पटकमात्र ख...
Bhadra 22, 2074 भक्तपुर, २१ भदौ । मध्यपुर थिमिमा ११ वर्षपछि आज जिब्रो छेड्ने जात्रा मनाइएको छ ।
इन्द्रजात्राको भोलिपल्ट मध्यपुर थिमिमा जिब्रो छेडेर मनाइने येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा स्थानीय युवाको पहलमा मनाइएको हो ।
मध्यपुर ...
Bhadra 21, 2074
काठमाडौं । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ का १३६ स्थानीय तहमा आगामी असोज २ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता कार्य उत्साहजनक र शान्तिपूर्णरुपमा भएको छ ।
मुख्य निर्वाचन अधिकृत र निर्वाच...
Bhadra 21, 2074 नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा सशांक कोइरालाले अब देशलाई समृद्धिको बाटोतर्फ अघि बढाउनुपर्ने बताएका छन् ।
नेपाली काँग्रेस क्षेत्र नं. ६ नवलपरासीद्वारा आज सुर्यपुरामा आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले द...
Bhadra 21, 2074
काठमाडौँ । प्रधानन्यायाशीध गोपाल पराजुलीले प्रशासकीय अदालतको क्षेत्राधिकार अपूरो भएको बताएका छन् । प्रशासकीय अदालतको वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा उहाँले प्रशासकीय अदालतले अहिले पाएको क्षेत्राधिक...