लमजुङ । लमजुडको मध्यनेपाल नगरपालिकामा करेण्ट लागेर शनिबार बिहान एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मध्यनेपाल ७, रामबजारका ३६ वर्षीय विलबहादुर बोटे रहेका छन् । मिदिम खोलामा माछा मार्ने क्रममा उनकोे करेण्ट लागेर मृत्यु भएको हो ।
ब्याट्री प्रयोग गरी माछा मार्ने क्रममा लामो बाँस बिजुलीको तारमा ...
Bhadra 24, 2074 भक्तपुर । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले पैसा, पद, प्रतिष्ठा र सत्तामा बढी ध्यान दिँदा नेपाली काँग्रेस पछाडि परेको बताए ।
शनिबार नेपाली काँग्रेस मध्यपुर थिमिनगर कार्यसमितिले यहाँ आ...
Bhadra 24, 2074 काठमाडौँ । चक्रपथ क्षेत्रमा चल्ने सवारीसाधनलाई व्यवस्थित बनाउन बसुन्धरादेखि बालाजुसम्मको सडकमा सरसफाइ गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग, काठमाडौँ महानगरपालिका, ग्रिनसिटी अस्पताललगायत विभिन्न संघ संस्था...
Bhadra 24, 2074 धनगढी । कैलाली जिल्लामा अझै ३ प्रतिशतभन्दा बढी बालबालिका विद्यालय शिक्षाको पहुँचबाट बाहिर रहेका छन् ।
खासगरी, विपन्न तथा सीमान्तकृत समुदायका बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
र...
Bhadra 24, 2074 झापा । दशैँ नजिकिँदै आएपछि बजारमा बिक्रीवितरणमा राखिएका वस्तु अखाद्य पाइएको एक अनुगमन टोलीले बताएको छ ।
मेचीनगर क्षेत्रभित्र मेचीनगर नगरपालिकाले शुक्रबार गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो ।
नगरपालिकाका खाद्य अधिकृत ...
Bhadra 23, 2074 काठमाडौं । दलित आन्दोलनका अगुवा प्रतापराम लोहारको निधन भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिका पूर्व केन्द्रिय सदस्यसमेत रहेका ७४ वर्षीय लोहारको शुक्रबार निधन भएको हो ।
लामो समयदेखि मधुमेह, मृगौला र उच्च रक्तचापब...
Bhadra 23, 2074 डडेल्धुरा २३ भदौं । मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस) ले अन्तर्राष्ट्रिय स्तरको स्वर्ण पदक हात पारेको छ ।
एचडिसिएसले सन्चालन गरेको जनस्वास्थ्य कार्यक्रमअन्तर्गत मातृ तथा शिशु स्याहार कार्यक्रममार्फत रुकुम तथा लमजुङ...
Bhadra 23, 2074 काठमाडौं । सबैभन्दा बढी छुवाछूत र दाइजोको समस्या मधेशमै छ । दाइजोका कारण मधेशमा ज्यान लिनेसम्ममा हर्कत भइरहेका छन् भने मधेशका कथित ठूला जातिहरुबाट मधेशी दलितहरु प्रताडित भइरहेका छन् ।
मधेशमा दाइजो र छुवाछूत प्रथा रोक्न मध...
Bhadra 23, 2074 काठमाडौं । भारतको उत्तर प्रदेशको महाराजगञ्ज जिल्लास्थित पुरन्दरपुर गोरखपुर रोडमा सवारी दुर्घटना हुँदा सात ७ जना नेपालीको मृत्यु भएको छ ।
गुडिरहेको नेपाली सवार कारलार्इ विपरित दिशाबाट आएको ट्याङ्करले ठक्कर दिँदा सो दुर्घटन...
Bhadra 23, 2074 कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा भारतको वरिष्ठ पत्रकार सगीर ए खाकसारलाई सम्मान गरिएको छ ।
इंडो नेपाल विकास मंचले एवम सोशल एक्टिविस्ट समेत रहेका खाकसारलाई शिक्षा तथा पत्रकारिताको क्षेत्रमा अहम भुमिका निर...
Bhadra 23, 2074 काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता उल्लंघन र निषेधको राजनीति गर्ने विरुद्ध आयोगले शून्य सहनशीलताको नीति अपनाउने बताएका छन् ।
प्रदेश नम्बर २ का आठ जिल्लाका एक सय ३६ स्थानीय तहमा अ...
Bhadra 23, 2074 काठमाडौं । आपूर्ति मन्त्री शिवकुमार मण्डलले दरबारमार्गमा चर्को मूल्य लिने व्यवसायीलाई कानुनअनुसार कार्वाही हुने बताएका छन् ।
शिलबन्दी गरिएका पसल खुलाउन माग गर्न आएको नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधी मण्डललाई चर्को ...
Bhadra 23, 2074 काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चिनियाँ कम्युनिस्ट पार्टीका अन्तरराष्ट्रिय विभागका मन्त्री सङ ताओसँग भेटवार्ता गरेका छन् ।
भेटवार्तामा उनीहरुबीच दुई देशका जनताबीच...
Bhadra 23, 2074 काठमाडौँ । पूर्व प्रधानमन्री एवम् नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालको उत्तर कोरिया भ्रमणबारे सदनमा जानकारी गराउन राजपाले माग गरेको छ।
राजपाका सांसद अकबाल अहम्मद साहले नेता नेपालको भ्रमणबारे नेकपा एमालेका अध्यक्ष क...
Bhadra 23, 2074 चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकायको गुरुयोजना निर्माण गरी वृहत सोचका साथ काम गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै उनले राजधानी काठमाडौँमा संरचना बनाउने र भत्काउने नगरी ...