फ्रान्सका केलियन एम्बाप्पेले गरे अर्जेन्टिनाविरुद्ध ह्याट्रिक

France vs argentina mbappe

काठमाडौं । फ्रान्सका मुख्य फरवर्ड केलियन एम्बाप्पेले अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरेका छन् ।

जारी विश्वकपमा ह्याट्रिक गर्ने एम्बाप्पे दोस्रो खेलाडी हुन् । यसअघि स्वीटजरल्याण्डविरुद्ध पोर्चुगलका गोन्कासो रामोसले ह्याट्रिक गरेका थिए ।

कतार विश्वकपको फाइनलमा एम्वाप्पेले खेलको ११८ औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् । लुसैल स्टेडियममा खेलको ८० औँ मिनेटमा केलिएन एम्बाप्पेले पेनाल्टी मार्फत गोल गर्दै फ्रान्सलाई २–१ को अवस्थामा ल्याए ।

त्यसको एक मिनेटपछि नै एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याउँदै फ्रान्सलाई खेलमा फर्काएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...