देशभर ६ मध्ये ५ महानगरको मतगणना जारी,पोखरा महानगरको केहिबेरमा मतगणना सुुरु हुने

Matgadana

काठमाडौँ ।शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्र्तगत मुलुकका ६ महानगरपालिकामध्ये ५ वटा महानगरको मतगणना जारी छ । पोखरा महानगरबाहेक काठमाडौ, ललितपुर, भरतपुर, वीरगञ्ज र विराटनगर महानगरको मत गणना सुरु भएको हो ।

 पोखरा महानगरको मतगणना भने शनिबार दिउँसो २ बजेपछि सुरु गर्ने तयारी छ । गणना सुरु भएका महानगरमा विराटनगरमा काँग्रेस, काठमाडौंमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । महानगरको मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘एक हारले धनकुटामा हाम्रो सर्वश्व गुमेको छैन, फेरि समय आउँछ’

Sabitra ghimire

स्थानीय तह भनेको जनताका लागि पहिलो र अनिवार्य सरकार हो । जसले जनताको काम स्थानीय सरकारले नै गर्छ ...