दशरथ रंगशालामा नेपाल–भारतबिचको मैत्रिपूर्ण खेल हुने

Nepal india football  ds

काठमाडौँ । नेपाल र भारतबीच दशरथ रंगशालामा हुने खेल दर्शकको उपस्थितिमा हुने भएको छ ।

नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग बिहीबार र आइतबार दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।

खेलअघि बुधबार भएको पत्रकार सम्मेलनमा दर्शकको उपस्थिति हुने जानकारी दिइएको हो । कोरोना भाइरसविरुद्धको खोपको दुवै मात्रा लगाएका वा संक्रमण नभएको पिसिआर रिपोर्ट देखाउने ५१ सय दर्शक रंगशाला जान पाउने छन् ।

सिसिएमसी र काठमाडौँ जिल्ला प्रशासनले स्वीकृति दिएसँगै दर्शकको उपस्थिति हुने भएको हो । यसअघि नेपाली टोलीका प्रशिक्षक मोहम्मद अलमुताइरीले दर्शक बिनाको खेल खल्लो हुने बताएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...