एसईईको परीक्षा जेठ १३ गतेदेखि २४ सम्म सञ्चालन हुने

See

काठमाडौँ । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने भएको छ ।

आज बसेको परीक्षा बोर्डको बैठकले सो निर्णय गरेको परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए ।

अघिल्लो वर्षा कोभिड १९ को संक्रमणका कारण विद्यालयले नै आन्तरिक मूल्याङ्कन गरी ग्रेड निर्धारण गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आत्मदाह प्रयासअगाडि आचार्यले लेखेका थिए फेसबुकमा ६ हजार ५३५ शब्द लामो आत्मलाप (आत्मलापसहित)

Aatma dah prayash

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सडकमै एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । सामाजिक ...