विद्यालयस्तरमा योग शिक्षा पढाउने मन्त्रालयको तयारी

काठमाडौँ । अब आगामी वर्षदेखि सामुदायिक विद्यालयमा विद्यालयमा योग विषय समावेश गर्ने तयारी गरेको छ । 

देशभरका सामुदायिक विद्यालयमा योग विषय पठनपाठनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले योगसम्बन्धि पुस्तक छाप्ने काम समेत थालिसकेको छ । योगको विकास नेपालमै भएको हो भन्ने प्रचारप्रसार आवश्यक रहेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेल बताउँछन् । 

‘नेपालमा नै योगको विकास भएको हो भन्ने आधिकारिता त छैन, तर नेपालमा भगवान गौतम बुद्धको जन्म भएकाले पनि नेपालमा भएको हो भन्ने हामी मान्न सक्छौं’, उनले भने । नेपालमा भएको हिमालय शृङ्खला र शिवपार्वतीको मन्दिर प्रशस्त मात्रामा नेपालमा रहेकाले शिवको तपोभूमि नेपाल नै रहेको प्रमाण अनुसन्धान गर्यो भने पाइन सकिने उनले बताए ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...