शिक्षा आयोगले सार्वजनिक गर्‍यो अंग्रेजी र सामाजिक विषयको नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षातर्फ विभिन्न क्षेत्रको अंग्रेजी र सामाजिक विषयको नतिजा सार्वजनिक गरेको छ । 

आयोगले बुधबार पश्चिमाञ्चल, सुदूरपश्चिम र मध्यपश्चिमाञ्चल क्षेत्रको अंग्रेजी तथा मध्यमाञ्चल र पूर्वाञ्चल क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो ।

सुचनामा भनिएको छ, ‘शिक्षक सेवा आयोगबाट खुला प्रतियोगितात्मक परीक्षाद्वारा शिक्षक पदपूर्तिका लागि भएको विज्ञापन बमोजिम लिइएको लिखित परीक्षा तथा अन्तर्वार्ता समेतका आधारमा कायम हुन आएको योग्यताक्रमानुसार निम्नलिखित उम्मेदवारहरुलाई नियुक्तिका लागि सिफारिश गर्ने आयोगको मिति २०७६/०२/१५ को निर्णयानुसार यो सूचना प्रकाशित गरिएको छ ।’

http://www.tsc.gov.np/doc/155913995521.Final_Result20760215_english_pachim.doc1.pdf



प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...