भारतीय पत्रकार नेपालमा सम्मानित

News pic2

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा भारतको वरिष्ठ पत्रकार सगीर ए खाकसारलाई सम्मान गरिएको छ ।

इंडो नेपाल विकास मंचले एवम सोशल एक्टिविस्ट समेत रहेका खाकसारलाई शिक्षा तथा पत्रकारिताको क्षेत्रमा अहम भुमिका निर्वाह गरेको भन्दै शुक्रबार सम्मानित गरेको हो ।

भारतको खाकसार दुई दशकदेखि पत्रकारिता क्षेत्रमा बिmयाशील छन् । उनी भारतको आकाशवाणी तथा दूरदर्शनमा पनि कार्य गर्दै अएका छन् । स्वतन्त्र लेख, शिक्षा क्षेत्र, भ्रष्टाचार तथा भारतका नेता अन्ना आन्दोलनमा पनि उनी सक्रिय रहँदै आएका छन् ।

उनी भारतको सिद्धार्थ नगर जिल्लाको आर्डिनेटर पनि हुन् । उनलाई इंडो नेपाल विकास मंचमार्फत नेपाल भारतबीचको सम्बन्ध सुमधुर बनाउन उनले खेलेको भुमिकाको उच्च कदर गर्दै सम्मान गरिएको मञ्चका राष्ट्रिय अध्यक्ष अकरम पठानले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...