भ्रष्टाचार मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

Pakrau

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–२ भोटेचौरबाट भ्रष्टाचार र अन्य मुद्दाका अभियुक्तलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

मेलम्ची नपा–२ भोटेचौर बस्ने ५८ वर्षीय श्रीराम खतिवडालाई इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले पक्राउ गरी आइतबार
सिन्धुपाल्चोक जिल्ला अदालतमा बुझाउन लगिएको इलाका कार्यालयका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिए ।

विसं २०६५ साउन २२ गते विशेष अदालतले एक वर्ष छ महिना कैद र ६ लाख ८१ हजार ६ सय ८३ जरिवानासहितको सजाय सुनाएको थियो । पछिल्लो समयमा फरार एक दर्जनभन्दा बढी फरार अभियुक्तलाई पक्राउ गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...