कोरोना संक्रमित संख्या २३ हजार नाघ्‍यो, थप ३३८ जना संक्रमित थपिए

Corona psycho

काठमाडौँ । नेपालमा सोमबार थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्‍या २३ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सोमबार २३ हजार ३ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...