लमजुङमा १७ जना नेपाली सेनामा कोरोना संक्रमण

1520150340 nepalarmy

लमजुङ । लमजुङमा १७ जना नेपाली सेनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । केही दिनअघि लमजुङको श्रीजंग दलमा कार्यरत एक २९ वर्षका जवानलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनको सम्पर्कमा आएकाको स्वाब परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार लमजुङमा यीसहित अन्य तीन जनामा पनि संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...