काठमाडौं । यो हप्ताभरी उकालो लागेको विदेशी मुद्राको भाउ बिहीबार भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७३ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५३ र बिक्रिदर ३२ रुपैयाँ ६९ पैसा छ । ...
Ashwin 24, 2075 काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दक्षिण कोरियाको जी–मनी ट्रान्स कम्पनीसँग सम्झौता गरी मेगा बैंकले दक्षिण कोरियामा पनि ‘मेगा रेमिट’ सेवा शुभारम्भ गरेको छ । सम्झौता अनुसार, अब दक्षिण कोरियामा रहेका जी–मनी ट्रान्सका जुनसु...
Ashwin 24, 2075 काठमाडौ । आर्थिक लेनदेनका आधारमा ट्रायल नै नदिई सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बेच्ने १० कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।
यातायात व्यवस्था कार्यालय बागमतीका तत्कालीन प्रमुख तेजना...
Ashwin 23, 2075 काठमाडौं । आज धितोपत्र बजारमा शेयरको मूल्य सामान्य अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.५९ बिन्दुले घटेर १ हजार २१७.९३ बिन्दुमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार माप...
Ashwin 23, 2075 चितवन । भरतपुर महानगरपालिका–१०, अस्पताल रोडस्थित दुर्गामणि गौतमको घरमा आगलागी भएको छ ।सोमबार राति भएको आगलागीबाट होटल, दूध डेरी र किराना पसलमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका र कावासोती...
Ashwin 22, 2075 काठमाडौं । आज धितोपत्र बजारमा शेयर बजारमा मूल्यमा सामान्य सुधार भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.१६ बिन्दुले बढेर एक हजार २२०.५२ बिन्दुमा पुगेको छ ।
लगातार घट्दै आएको बजारमा सुधार भए ...
Ashwin 22, 2075 काठमाडौं । आज सोमबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ केही थपघट भएको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३९ पैसा र बि...
Ashwin 21, 2075 काठमाडौं । चाडबाड नजिकिँदै जाँदा राजधानीमा खाने तेल, मैदा, चिनी, दूध, तरकारीलगायतको मूल्य अचाक्ली बढेको छ ।
सरकारले महँगी रोक्न संयन्त्र बनाएर बजार व्यवस्थित गर्न नसक्दा व्यवसायीले मनपरी ढंगले मूल्य बढाएका हुन् ।
खाने ते...
Ashwin 20, 2075 काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोवार गर्ने आधारमा दश उत्कृष्ट कम्पनी छनोट गरेको छ । बजार मूल्यका आधारमा नेपाल दूरसञ्चार कम्पनी पहिलो नम्बरमा छ । सो कम्पनीको बजार पूँजीकरण मूल्य रु.एक खर्ब १४ अर्ब ३० करोड बराब...
Ashwin 18, 2075 काठमाडौं । लमजुङको दोर्दी करिडोरमा एकपछि अर्को गर्दै जलविद्युत् आयोजना निर्माण भइरहेका बेला बिहीबार एक महत्वपूर्ण आयोजनाको सुरुङ तयार भएको छ ।
निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ आज निर्माण भएक...
Ashwin 18, 2075 काठमाडौं । ‘क’ वर्गका वाणिज्य बैंकले पछिल्लो दिनमा आक्रामकरुपमा ऋण लगानी गर्न थालेका छन् । चालू आर्थिक वर्षको यही असोज १२ गतेसम्म वाणिज्य बैंकले रु ६५ अर्ब निक्षेप सङ्कलन गरेकामा रु.९३ अर्ब ऋण लगानी गरेका छन् ।
नेपाल राष्...
Ashwin 18, 2075 काठमाडौं । बजेटमा राखिएको प्रवधानविपरीत सांसदहरुले आफुखुसी योजना छनोट र खर्च गर्न मिल्ने नियमावली सरकारले जारी गरेको छ । बजेटको प्रावधानअनुसार ४ करोड रुपैयाँका पाँचवटा योजनामात्र सांसदले छनोट गर्न पाउनेछन् ।
मन्त्रिपरिषद्...
Ashwin 17, 2075 भैरहवा । रुपन्देहीको बेलहिया नाका हुँदै नेपालम आउने पर्यटकको संख्या वृद्धि भएको छ ।गत वर्षभन्दा यसवर्ष स्थलमार्गी पर्यटकको संख्यामा वृद्धि भएको हो ।
रुपन्देहीको बेलहिया नाका हुँदै सन् २०१८ को सेप्टेम्बर २५ सम्ममा १ लाख ३ ...
Ashwin 17, 2075 काठमाडौ । दसैंको मुख्मा खाद्यान्नसहित दैनिक उपभोग्य बस्तुको भाउ चर्को वृद्धि भएको छ ।
उपभोक्ता मूल्यवृद्धिको चर्को मारमा परिरहँदा सरकार भने महंगी खासै नवढेको दावी गरिरहेको छ।
इन्धनको भाउ आठ महिनामा १० पटक वृद्धि भएको छ ...
Ashwin 15, 2075 काठमाडौं । शेयरको मूल्य सोमबार पनि ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर १८ दशमलव ०४ बिन्दुले घटेर १ हजार २ सय ३८ दशमलव ६७ पुगेको छ । मूल्य आइतबार जस्तै सोमबार पनि बजार दोहोरो मूल्यले घटेको हो ।
‘क’ वर्गका ...