दसैँको मुखमा अचाक्लि मूल्यवृद्धिः के मा कति वढ्यो ?

Pasal

काठमाडौ‌ । दसैंको मुख्मा खाद्यान्नसहित दैनिक उपभोग्य बस्तुको भाउ चर्को वृद्धि भएको छ ।

उपभोक्ता मूल्यवृद्धिको चर्को मारमा परिरहँदा सरकार भने महंगी खासै नवढेको दावी गरिरहेको छ।

इन्धनको भाउ आठ महिनामा १० पटक वृद्धि भएको छ । पेट्रोल प्रतिलिटर १८ रुपैयाँ, डिजल र मट्टितेल १८–१८ रुपैयाँ वढेको छ। एलपी ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ वढेको छ ।

के मा कति वढ्यो मूल्य ?
चिनीको मूल्य १५ दिनमै प्रतिकिलो १५ रुपैयाँ वृद्धि
आँटा प्रतिकिलो पाँच रुपैयाँ वढ्यो
खानेतेलको मूल्य लिटरमा ४५ रुपैयाँसम्म वृद्धि
आलु धार्नीको दुई सय रुपैयाँ पुगेको छ
दूध–दही प्रतिलिटर १५ रुपैयाँ वढ्यो
मासको दाल प्रतिकिलो २० रुपैयाँ वृद्धि
हरियो फर्सी प्रतिकिलो २० रुपैयाँ वढ्यो
तरकारीको भाउ अझ वढ्ने

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...