आगामी आर्थिक वर्षका लागि भरतपुर महानगरले ल्यायो५ अर्ब ७४ करोडको बजेट

निशान न्युज Ashad 10, 2079
f.title

चितवन । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाको ११ औँ अधिवेशन तथा नगर सभामा मेयर रेनु दाहालले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपमेयर चित्रसेन अधिकारीले बजेट पेस गरेका हुन्। आर्थिक वर्ष २०७९/८० का लागि महानगरको बजेट ५ अर्ब ७४ करोड ४२...

भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु...

निशान न्युज Jesha 11, 2079

भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहालको पहिलो तीन निर्णय भरतपुर । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहलले भरतपुरभित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निःशुल्क उपलब्ध गर्ने निर्णय गरेकी हुन्। बुधबार बिहान पदभार ग्रहण गर्दै दाहालले सो निर्णय गरेकी हुन्। साथै, उनले भरतपुर महानगरमा...

साढे १२ हजार मतान्तरले भरतपुरमा रेनु ...

निशान न्युज Jesha 10, 2079

साढे १२ हजार मतान्तरले भरतपुरमा रेनु दाहाल विजयी, उपप्रमुखमा चित्रसेन अधिकारी भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मत गणना सकिएको छ । भरतपुरको प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजय भएकी छन् । नेकपा एमालेका विजय सुवेदीलाइ साढे १२ हजार मतान्तरले पराजित गर्दै रेनु विजयी बनेकी हुन् । रेनुले ५२ हजार ३० मत ल्याइन् ।...

११ हजार मत गन्न बाँकी हुँदै भरतपुरको ...

निशान न्युज Jesha 9, 2079

११ हजार मत गन्न बाँकी हुँदै भरतपुरको मेयरमा रेनु र उपमेयरमा चित्रसेन विजयी भरतपुर । भरतपुर महानगरपालिकामा ११ हजार १७३ मत गणना गर्न बाँकी छ । सम्पूर्ण मत गणना भइनसक्दै भरतपुरको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र उपमेयरमा चित्रसेन अधिकारी विजयी भएकी छन् । भरतपुर कूल खसेको मत १ लाख २७ हजार ८३९ मध्ये १ ला...

भरतपुर महानगरपालिकाको मतगणनास्थलमा तन...

निशान न्युज Jesha 9, 2079

भरतपुर महानगरपालिकाको मतगणनास्थलमा तनावग्रस्त भरतपुर । भरतपुर महानगरपालिकाको मतगणनास्थलबाट एमालेका एक जना प्रतिनिधि पक्राउ परेपछि गणनास्थलमा तनावको स्थिति बनेको छ । प्रहरीले बिना अनुमति एमालेका कार्यकर्ता गणनास्थलमा प्रवेश गरेको भन्दै पक्राउ गरेपछि गणना स्थगित भएको हो ।  एमालेको दवावपछि प्रह...

भरतपुर महानगरमा रेनु दाहाल विजय सुवेद...

निशान न्युज Jesha 8, 2079

भरतपुर महानगरमा रेनु दाहाल विजय सुवेदी भन्दा ८ हजार बढी मतले अगाडि चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो अग्रतालाई कायमै राखेकी छन् । ९५ हजार ३११ मत गणना हुँदा दाहाल नेकपा एमालेका विजय सुवेदी भन्दा ८,१५४ मतले अगाडि छिन् । दाहालले ३७ हजार ४६८ मत ल्याउँदा सुवेदीले २९ हजार...

भरतपुर महानगरमा सत्ता गठबन्धनबाट मेयर...

निशान न्युज Jesha 7, 2079

भरतपुर महानगरमा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार रेनु दाहाल ५ हजार  बढी  मतले अगाडि भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो अग्रता बनाएकी छन् । पछिल्लो परिणामअनुसार उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा ५ हजार ५१८ मतले अगाडि देखिएकी छन् । ७३ हजार ७८७ गणना गर्दा मेयर...

भरतपुर महानगरमा रेनु दाहालले मतान्तर ...

निशान न्युज Jesha 5, 2079

भरतपुर महानगरमा रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै, एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ३ हजार बढी मतले अगाडि चितवन । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन्। बिहीबार बिहानसम्मको मतगणनामा रेनु एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ३ हजार १ मतले अघि छिन्। ३८ हजार ८६४ मत गणना हुँदा रेनुले १४ हजा...

भरतपुरको १४०३० मतपत्र गणना सकिदा पनि ...

निशान न्युज Jesha 2, 2079

भरतपुरको १४०३० मतपत्र गणना सकिदा पनि  विजय सुवेदीको अग्रता कायम चितवन । भरतपुर महानगरपालिकामा १४०३० मतपत्र गणना सकिएको छ । प्राप्त मत परिणामअनुसार मेयर पदमा एमालेका विजय सुवेदीले अग्रता कायम राखेका छन् । विजय सुवेदीले ४७५७ मत पाउँदा माओवादी केन्द्रकी रेनु दाहालले ४७०३ मत पाएकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार ज...

भरतपुर महानगरपालिकाको मेयरमा विजय सुव...

निशान न्युज Jesha 1, 2079

भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीको अग्रता चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । आइतबार राति सार्वजनिक मत परिणाम अनुसार सुवेदीले २५४९ मत पाएका छन् । नेकपा माओवादी केन्द्रकी रेनु दाहालले २५३० मत पाएकी छन् । आइतबार दिउँसोसम्म रे...

भरतपुर महानगरपालिकामा रेनु दाहालको अग...

निशान न्युज Jesha 1, 2079

भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायमै भरतपुर । भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायम नै राखेकी छन् । २९६८ मत गणना हुँदा रेनुले ११०५ मत ल्याएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १००७ मत ल्याएका छन् । जगन्नाथ पौडेलले ३९० मत...

भरतपुरको प्रारम्भिक मतपरिणाममा एमालेक...

निशान न्युज Baishak 31, 2079

भरतपुरको प्रारम्भिक मतपरिणाममा एमालेका मेयर पदका उम्मेवार विजय सुवेदीको अग्रता कायम काठमाडौँ । भरतपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणाममा नेकपा एमालेका मेयर पदका उम्मेवार विजय सुवेदीले अग्रता कायम गरेका छन् ।गणना गरिएको १ सय मतमध्ये एमालेका सुवेदीले ४१ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्र उम्मेदवार रेनु दाहालले ...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...