भरतपुरको प्रारम्भिक मतपरिणाममा एमालेका मेयर पदका उम्मेवार विजय सुवेदीको अग्रता कायम

Bharatpur mayer

काठमाडौँ । भरतपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणाममा नेकपा एमालेका मेयर पदका उम्मेवार विजय सुवेदीले अग्रता कायम गरेका छन् ।गणना गरिएको १ सय मतमध्ये एमालेका सुवेदीले ४१ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्र उम्मेदवार रेनु दाहालले ३७ मत प्राप्त गरेकी छिन् । दुवैबीच ४ मतको अन्तर रहेको छ। त्यसैगरी कांग्रेसका विद्रोही नेता जगन्नाथ पौडेलले ८ मत प्राप्त गरेका छन् ।

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...