भरतपुरको १४०३० मतपत्र गणना सकिदा पनि विजय सुवेदीको अग्रता कायम

Bharatpur mouyer 1024x729

चितवन । भरतपुर महानगरपालिकामा १४०३० मतपत्र गणना सकिएको छ । प्राप्त मत परिणामअनुसार मेयर पदमा एमालेका विजय सुवेदीले अग्रता कायम राखेका छन् । विजय सुवेदीले ४७५७ मत पाउँदा माओवादी केन्द्रकी रेनु दाहालले ४७०३ मत पाएकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २१३१ मत पाएका छन्।

उप मेयरमा काँग्रेसका चित्रसेन अधिकारी ले ५५९५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ३७८९ मत पाएकी छन् ।

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...