काठमाडौं । आफूहरुलाई आदिवासी जनजातिको मान्यता नदिएकोमा ४३ जातीय समूहहरुले आक्रोस पोखेका छन् ।
उनीहरुले मंगलबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन गरी आदिवासी जनजातिको मान्यता पाउन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारिणी समिति, संचालक परिषद लगायतका सरोकारवालासँग प्रमाण र दस्तावेज...
Shrawan 24, 2074 महोत्तरी । ललाइफकाई बालिका बलात्कार गर्ने एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक १४ वर्षीया बालिकालाई भारतमा लगी बलात्कार गरेको आरोपमा महोत्तरी औरही गाउँपालिका–१ का २८ वर्षीय शिक्षक प्रमोद महतोलाई प्रहरीले प...
Shrawan 24, 2074 नुवाकोट । मानव बेचबिखनका दुई मुद्दाको अभियोगमा फरार रहेका घ्याङ्फेदीका कुमार तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।
नुवाकोटका दुई महिलालाई भारतमा लगेर बिक्री गरेपछि थप अर्की एक महिलालाई पनि भारतमा बिक्री गर्न लैजान...
Shrawan 21, 2074 बिराटनगर । छोटो समयमा नै आफ्नो छविलाई उच्च पार्न सफल ग्रुप बिइङ नेपालीले आफ्नो सामाजिक उत्तरदायीत्वलाई पहिलेझै बहन गरिरहेको छ । यसैक्रममा विराटनगरमा जेब्रा क्रसिङबनाउन थालेको छ ।
शनिवार ग्रुप बिइङ नेपालीले बिराटनगर १ स्थि...
Shrawan 21, 2074 बैतडी। हत्या आरोपमा प्रहरीको फरार सूचीमा रहेका एक अभियुक्तलाई दार्चुला प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङको साबिक दहबगर–५ का ४० वर्षीय खण्डे भनिने खड्गबहादुर धामी रहेको जिप्रका दार्चुलाका प्रहरी नायब उपरीक्षक क...
Shrawan 17, 2074 काठमाडौं । साँझ परेपछि राजधानीका गल्लीगल्लीमा महिला यौनकर्मी भेटिन्छन् । अझ रत्नपार्क, गौशाला, नयाँ बसपार्क, ठमेल, कलंकी लगायतका स्थानमा त महिला यौन व्यावसायमा महिलाको संख्या अत्याधिक छ भनिन्छ ।
सबैले सुन्दै आएको र देख्दै...
Shrawan 14, 2074 काठमाडौं । राजधानीको बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा शुक्रबार साँझ ६ बजे नयाँ शक्ति पार्टीको पत्रकार सम्मेलन थियो । अधिकांस पत्रकारहरु आइसकेका थिए । सबै चाँजोपाजो मिलिसकेको थियो ।
तर, अचानक दलित नेताहरुले राजीनामा...
Shrawan 13, 2074 काठमाडौं । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व शुक्रबार परम्परानुसार घरका मूल ढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँदैछ ।
आजै जनैपूर्णिमा पनि परेकाले विभिन्न मठ मिन्दरहरुमा मेला लागेको छ । प...
Shrawan 12, 2074 काठमाडौँ । बिभेद बिरूद अभियान । अछामकी दुर्गा विक गत साता काठमाडौंमा भेटिइन्। करिब २ वर्षदेखि सर्वोच्च अदालतमा मुद्दा झेलिरहेकी उनी यसपटक तारिख धान्न आइपुगेकी थिइन्।
तारिख सर्यो। दुर्गाको झमेला झन् तन्कियो। सर्वोच्चमा २ व...
Shrawan 11, 2074 काठमाडौं । क्यान्सरबाट मृत्यु भएका सैबिर रसाइलीका परिवारलाई सहयोग गर्न वेलायतमा बस्ने दलित समुदायका व्याक्तिहरु जुट्न थालेका छन् ।
रोजगारीमा मलेसियामा गएर रसाइलीको आर्थिक अभावकै कारण उपचार हुन नसक्दा मृत्यु भएको थियो । हा...
Shrawan 8, 2074 काठमाडौ । राष्ट्रिय ख्रीष्टियन महासंघले सरकार समक्ष ५ बुँदे माग राख्दै पूरा नभए संयुक्तराष्ट्र संघमा गएर धर्ना दिने चेतावनी दिएको छ ।
महासंघले आफुहरुको मागप्रति सरकार गम्भीर नभए राष्ट्रियस्तरमा शान्तिपूर्ण आन्दोलनसहित राष...
Shrawan 5, 2074 काठमाडौं । सोलुखुम्बु भनेकै हिमाली जिल्ला । जसलाई विश्वले हिमालको काख पनि भन्ने गर्छ । जहाँका बासिन्दा हिउँमा खेलेर हुर्किन्छन्, हिउँ नै उनीहरुका लागि पर्याय पनि हो ।
सोलुमा धेरै व्यक्ति हिउँमा खेलेर हुर्किएका छन् । त्यही...
Shrawan 5, 2074 काठमाडौं । कुवेतमा विष सेवन गरी मृत्यु भएकी अनिसा विकका परिवारलाई कुवेतमा बस्नेत नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
भारतीय बाटो हुँदै घरेलु कामदारका रुपमा कुवेत पुगेकी अनिशाले कुवेतमै बिष सेवन गरेकी थिइन् । उनलाई कुवेत ...
Shrawan 4, 2074 धादिङ । आफनो बस्तीको सिरानमा जमिन फाटेर पहिरो झरेपछि उत्तरी धादिङको विकट बस्तीका १७ घर परिवार विस्थापित भएका छन् ।
गत आईतबार रातिदेखि परेको अविरल वर्षाले भूकम्पकै बेला गएको पहिरो झर्न थालेपछि गंगाजमुना —२ पुन्द्रुङका १७ घ...
Shrawan 4, 2074 काठमाडौं । एकै वर्षमा ५० हजार विद्यार्थी विदेशतिर पलायन भएका छन् ।
०७३ साउनमा २ हजार ९ सय ८६, भदौमा ४ हजार ४ सय १७, असोजमा २ हजार ६ सय ६८, कात्तिकमा २ हजार २ सय ३७, मंसिरमा ४ हजार ४ सय २९, पुसमा ३ हजार ८ सय ७५, माघमा ३ हज...