मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –गरिएको प्रयास सफल हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न ...
Shrawan 3, 2075 महोत्तरी । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–१ ढेकहा गाउँमा बुधबार १ महिलाको हत्या भएको छ ।
पिपरा गाउँपालिका–१ ढेकहा गाउँ बस्ने श्याम महतोको ३० वर्षीया पत्नी रीता देवी को मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीक...
Shrawan 3, 2075 काठमाडौं । गायिका आनी छोइङ डोल्माले तुइन बिस्थापनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ करोड रुपैयाँ प्रदान गरेकी छन् । गायिका आनीले पहाडी वस्तीहरुमा तुइनबाट कष्टकर यात्रा गरेको देखेपछि आफूले तुइन बिस्थापनका लागि रकम जम...
Shrawan 3, 2075 काठमाडौं । अबको पाँच महिनामा काठमाडौं जिल्लाका कीर्तिपुरबाहेक सबै नगरपालिकाको फोहोर निजी क्षेत्रले उठाउन थाल्नेछ । काठमाडौं फोहोर व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिन भएको आयोजना विकास सम्झौता (पिडिए) लगानी बोर्डले स्वीक...
Shrawan 3, 2075 इनरुवा । सुनसरी जिल्लाको दुहबी नगरपालिका–६ कि राधा साहलाई छोरी जन्माएको भन्दै घर निकाला गरिएको हो ।
साहले २०७२ सालमा २० वर्षको उमेरमा रामधुनी नगरपालिका–३, पिप्राहका २४ वर्षीय गोपाल साहसँग विवाह गरेको थियो । विवाहपछि छोरी ...
Shrawan 3, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्...
Shrawan 2, 2075 गोरखा । अविरल वर्षापछि गोरखाको शहिद लखन गाउँपालिका–६ अधेरीमा खसेको पहिरोले घर पुरिएर ३ जनाको ज्यान गएको छ ।
पहिरोले नवराज कुवँरको घर भत्कँदा उनकी १० वर्षीया छोरी प्रविना कुवँर, भान्जी २० वर्षीया सरु कुवँर र सरुकी आठ महिने...
Shrawan 2, 2075 बागलुङ । बुर्तिवाङ बजारमाथिबाट खसेको पहिरोका कारण एक दर्जन बढी घरहरु पुरेको छ । मंगलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले बजारका घरहरु पुरेको हो ।
पहिरोका कारण मानवीय क्षती नभएपनि धेरैको बास गुमेको छ । बुर्...
Shrawan 2, 2075 काठमाडौ । अविरल वर्षापछि पर्वतको जलजला गाउँपालिकामा मंगलबार राती गएको पहिरोले पाँचवटा घर वगाएको छ । पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
पहिरोले घर बगाउँदा जलजला गाउँपालिका –८, लस्तीका बमबहाद...
Shrawan 2, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्ष...
Shrawan 1, 2075 काठमाडौं । रबिना बादी सुर्खेतस्थित रेडियो भेरी गंगामा ‘खोजी प्रतिभा’ कार्यक्रम सञ्चालन गर्थिन् । मिठो स्वरमा एउटी युवतीले कार्यक्रम सञ्चालन गर्दा स्रोताले मन पराउनु स्वभाविक थियो ।
बर्दिया बाँसगढी –१ बेलवा बेतिनीका श्यामल...
Shrawan 1, 2075 काठमाडौं । नेपालको सबैभन्दा पुरानो मानवअधिकारवादी अग्रेणी संस्था मानवअधिकार संरक्षण मञ्चले ७ बुँदे पोखरा घोषणा पत्र जारी गरेको छ ।
मञ्चको पोखरामा सम्पन्न सो साधारण सभाले आर्थिक सामाजिक र साँस्कृतिक अधिकार स्थापनाका लागि स...
Shrawan 1, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछ...
Ashad 32, 2075 गाईघाट । एक महिलालाई राति सिरहाको लहान बजारबाट अपहरण गरी गाडीमा लग्दै बलात्कार गर्ने चारजनालाई प्रहरीले त्रियुगा नगरपालिकाको लालपताबाट रंगेहात पक्राउ गरेको छ । स्कार्पियो गाडीबाट गएराति ११ बजे समातिएका उनीहरुलाई प्रहरीले आ...
Ashad 32, 2075 महोत्तरी । जलेश्वर नगरपालिका–९ आगेपुरमा बाटोमा पानी बगाएको विषयमा २ समूहबीच झै झगडा हुँदा ३ महिलासहित ११ जना गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते हुनेमा महिलातर्फ जलेश्वर–९ आगेपुर बस्ने २६ वर्षीया नगिना खातुन, १६ वर्षीया ...