काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेका छन । एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै नेपालसँग भेटवार्ता गर्ने तयारी भइरहेको बेला प्रचण्डले भेटेका हुन् ।
प्रचण्ड र नेपाल दुवैको सचिवालयले भेट भएको स्थानबारे केही खुलाउन नचा...
Shrawan 18, 2078 काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपेन्द्...
Shrawan 18, 2078 काठमाडौं । सत्ता गठबन्धन मध्येको एक दल नेकपा माओवादी केन्द्रको आज दिउँसो तय गरिएको स्थायी समिति बैठक स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘गम्भीर छलफल’ गर्नुपर्ने भन्दै आज दिउँसो ३ बजे तय भएको बैठक स्थगित भएको ...
Shrawan 17, 2078 काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज अपराह्न ३ बजे तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
यसअघि माधव नेपाल पक्षलाई पनि सहम...
Shrawan 16, 2078 काठमाडौँ । एकताको कारण देखाउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले करबि १० मिनेट सञ्चालन गरेर स्थायी कमिटी बैठक स्थगित गरेका छन् ।
शनिबार दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुलसी स्मृति प्रतिष्ठानमा बैठक बोलाइएको थियो ।
बै...
Shrawan 16, 2078 काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल जस्ता व्यक्तिको लागि पार्टीमा ठाउँ नभएको बताएका छन् ।
शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढालेको र दक्षिणपन्थी...
Shrawan 15, 2078 काठमाडौं । राजनीति भनेको त्याग हो, तपस्या हो र समर्पण पनि हो । राजनीतिमा त्याग गर्नसके पद पाउन कुनै समस्या पनि हुँदैन । तर, लामो समयको त्याग हुँदा पनि पदको लोभ नगर्नेमा पर्छन् भोजपुरका सांसद सुदन किराँती ।
प्रदेश नं. १ को...
Shrawan 14, 2078 काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबिना नै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । आज बसेको गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डासमेत लगाईएको छ ।
गठबन्धनमा भएको सहम...
Shrawan 14, 2078 काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनको मिति हेरफेर गर्न नमिल्ने बताएका छन् । ‘तल्ला तहको अधिवेशन हेरफेर गर्नुस् । तलमाथि पार्नुस् । जे गर्नुस् । मिलाउनुस् । तर, भदौको १६ ला...
Shrawan 13, 2078 काठमाडौं । नेकपा एमाले प्रवेश गरेका चारजना पूर्वमाओवादीका नेताले सांसद् पद पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।
बुधबार सर्वोच्च अदालतमा सांसद् पदको पुनःबहालीको माग गर्दै दायर गरेको रिटमा ...
Shrawan 12, 2078 काठमाडौं । नेपाली काँग्रेसको १४ महाधिवेशनका लागि देशभरबाट ८ लाख ५४ हजार ७ सय ११ जनाले क्रियाशील सदस्यता पाएका छन् । पार्टी पदाधिकारी बैठकमा समितिका संयोजक रमेश लेखकले बुझाएको प्रतिवेदनमा आफ्नो सुझावसमेत पेश गरेको छ ।
जसमध...
Shrawan 11, 2078 काठमाण्डौं । जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले नदिएको भन्दै जसपाका नेता रेशम चौधरी बताएका छन् । उनले भने, मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो’ ।
सनाखत गर्न निर्वाचन आयोगमा पुगेका नेता चौधरी जनता ...
Shrawan 11, 2078 काठमाण्डौं जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् । डिल्लीबजार कारागारमा रहेका चौधरी प्रहरीको बाग्लो सुक्षको घेराभित्र रहेर पुगेका हुन
जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आ...
Shrawan 9, 2078 काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन् ।
शनिबार युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले ...
Shrawan 9, 2078 काठमाडौं । नेकपा एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ‘युथफोर्स’ भ्याली कमाण्ड घोषणा गरेको छ । एमाले महासचिव ईश्वर पोखरेलले सो संगठनको भ्याली कमाण्ड घोषणा गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा उपस...