निर्वाचन आयोगमा पुगे रेशम, छलफलपछि मात्र हस्ताक्षर गर्ने अडान

Sdafgawerg

काठमाण्डौं जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् । डिल्लीबजार कारागारमा रहेका चौधरी प्रहरीको बाग्लो सुक्षको घेराभित्र रहेर पुगेका हुन

जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार बोलाएको थियो ।

चौधरी त्यसकै लागि डिल्लीबजार कारागारबाट आयोगमा पुगेका हुन । उहाँ प्रहरीको गाडी चढेर आयोगमा पुग्नुभएको थियो । चौधरीले आफूले पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसँग सल्लाह गरेर हस्ताक्षर गर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...