‘जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्नु नैतिकताले नदिएको भन्दै तटस्थ बसे रेशम चौधरी

Asdgwagdsg

काठमाण्डौं । जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले नदिएको भन्दै जसपाका नेता रेशम चौधरी बताएका छन् । उनले भने, मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो’ ।

सनाखत गर्न निर्वाचन आयोगमा पुगेका नेता चौधरी जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा तटस्थ बसेका छन् । डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुग्नुगेर जसपाका देबै अध्याक्षहरुसँग छलफल गरेर उनले आधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बसेका हुन ।

जसपा आधिकारिता विवादमा निर्वाचन आयोगले बहुमत पक्ष छुट्याउन ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सोमबार बोलाएको थियो ।

सोमबार डिल्लीबजार कारागारबाट प्रहरीको गाडीमा राखेर निर्वाचन आयोग लगिएका चौधरीले आफूले जसपा विवादमा दुबै पक्षमा मत नदिएको जिकिर गरेका छन् ।

चौधरीले पार्टीको आधिकारिकता जसले पाए पनि अध्यक्ष महन्थ ठाकुरलाई भीष्म पितामहको दर्जा दिन आग्रह गरेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...