महतो भन्छन् ‘सरकारसँगको धैर्यता टुट्यो’

Mahtoooo

धनुषा । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् ।

पूर्वमन्त्री महत्तोले आइतबार जनकपुरमा प्रधानमन्त्री ओलीले सविधान संशोधनलाई महत्व नदिएको कारण राजपा समर्थन फिर्ता लिने अवस्थामा पुगेको बताए ।

‘हामीले पहिल्यैदेखि संविधान संशोधनलाई प्राथमिकताका साथ उठाइरहेका छौ, तर सरकारले यसप्रति चासो लिएको छैन’, उनले भने, ‘संविधान संशोधन नगरी मधेसको समस्या समाधान हुन सक्दैन । हाम्रो माग नसुन्दा सरकारसँगको धैर्यता टुटिसेको छ । यदि सरकारले हाम्रो माग सुनुवाई गर्दैन भने, राजपा सरकारलाई दिएको समर्थन फिर्ता लिन बाध्य हुनेछ ।’

नेता महत्तोले मुलुकमा हत्या हिंसा, बलात्कार, महँगी लगायत समस्या बढेको उल्लेख गर्दै त्यसबाट सरकारको आलोचना भइरहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...