कांग्रेस नेता पौडेलद्वारा पत्रकार सम्मेलनको आह्वान

Ram chandra poudel  1  06052018060256 1000x0

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आकस्मिक रुपमा पत्रकार सम्मेलनको आह्वान गरेका छन् ।

सोमवार अपरान्ह ४ बजे संसदीय दलको कार्यालय सिंहदरवारमा पत्रकार सम्मेलन गर्ने भन्दै पत्रकारहरुलाई निमन्त्रणा गरिएको छ ।

‘पत्रकारहरुलाई बोलाउनु भन्नु भएकोले खवर गरेका छौं, विषय थाहा भएन’ पौडेलका एक सहयोगीले लोकान्तरसँग भने । सांसद नभएपनि पौडेलले पत्रकार सम्मेलन संसदीय दलको कार्यालयमा बोलाएका छन् ।

पत्रकार सम्मेलन मार्फत पौडेलले केही महत्त्वपूर्ण घोषणा गर्न लागेको उनका सहयोगीले संकेत गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...