पोखरा । लामो समयको रस्साकस्सीपछि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका उम्मेद्वार कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । शनिबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ ९५० अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आच...
Jesha 29, 2078 काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा कांग्रेस पदाधिकारी बैठक शनिबार दिउँसो सुरु भएको छ ।
बैठकमा सभापति शेरबहादुर देउवा ,वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजय कुमार गच्छदार सह...
Jesha 28, 2078 काठमाडौं । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएसँगै गण्डकी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ ।
त्यसका लागि प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि दिएको २४ घण्टे समय अवधि दिएपछि नेपाली कांग्रेस सं...
Jesha 28, 2078 काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टीको १४ औं महाधिवेशन कार्यतालिका प्रभावित भएपछि सभापति देउवाले भोलि (शनिबार) पदाधिकारीहरुको बैठक बोलाएका हुन् ।
उनले बैठक देउवा निवास ...
Jesha 28, 2078 काठमाडौँ । सभामुख अग्नी सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः अनुपस्थित भएका छन् ।
बानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा एमाले बिद्रोही पक्षका नेता माधवकुमार नेप...
Jesha 28, 2078 काठमाडौं । अहिले सरकारमा रहेर पनि सबैभन्दा बढी विवादमा तानिएको पार्टी हो नेपाल कम्युनिष्ट पार्टी (एमाले) । एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओली भर्सेज माधवकुमार नेपाल र झलनाथ खनाल समुहबीचको टवरावले पार्टी लगभग दुई चिरा भइस...
Jesha 28, 2078 काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका नेताहरुसँग छलफल गर्ने भएका छन् ।
प्रतिनिधि सभा विघटनपछि पूर्व सभामुख एव कानुन व्यवसायीसँग चरणवद्ध छलफलमा जुटेका सभामुख सापकोटाले आज प्रतिनिधि सभ...
Jesha 27, 2078 काठमाडौं । अन्ततः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् ।
प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए । ...
Jesha 27, 2078 काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रममको विषयमा सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् ।
बैठकमा प्रधानमन्त्री ओलीलाई पत्र पठाएर बैठकमा बोल...
Jesha 27, 2078 काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने भएका छन् । त्यसका लागि प्रदेशसभाको बैठक मध्याह्न १२ बजेको लागि बोलाइएको छ ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअ...
Jesha 26, 2078 काठमाडौं । मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद विस्तार गरेका छन् । आजै साँझ नेपाली कांग्रेसबाट तीन जनालाई मुख्यमन्त्री राउतले मन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरूमा रामसरोज यादव भौतिक पूर्वाधार विकास, ओम...
Jesha 26, 2078 काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वप्रधानमन्त्रीहरुसँगै सबै दलका शीर्ष नेताहरुलाई छलफल गर्ने भएका छन् ।
समसामयिक विषयमा छलफल गर्ने भन्दै सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । त्यसका लागि सबै राजनीति पार्...
Jesha 26, 2078 काठमाडौँ । प्रदेश नं २ सरकार पुनर्गठनका सन्दर्भमा जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव समूह), नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच सहकार्य गर्ने सहमति भएको छ ।
केन्द्रमा सत्तासमीकरणको विषयलाई लिएर प्रदेश नं २ क...
Jesha 25, 2078 काठमाडौं । नेकपा हुँदै बामदेव गौतमले एकता राष्ट्रिय अभियान बनाए । उनी आफैं संयोजक रहेको अभियानले नेकपालाई फुटबाट जोगाउने नाममा खुसुखुसु भित्रभित्रै संगठन बनाए । त्यो बेला बेग्लै एउटा शक्ति बनाउन सकिन्छ की भनेर गौतम लागेका ...
Jesha 25, 2078 धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत लिनका लागि प्रस्ताव पेश गरेका छन् । प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम उनले प्रद...