देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक सुरु : पौडेल, गच्छदार  पनि सहभागी

Sher b deuba

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा कांग्रेस पदाधिकारी बैठक शनिबार दिउँसो सुरु भएको छ ।

बैठकमा सभापति शेरबहादुर देउवा ,वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजय कुमार गच्छदार सहभागी छन् ।

त्यस्तै, महामन्त्री सशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, मिनेन्द्र रिजाल, बालकृष्ण खाँण, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, रामशरण महत पनि बैठकमा सहभागी छन् ।

त्यस्तै, मुख्यसचिव कृष्णप्रसाद पौडेल, प्रकाशमान सिंह, रमेश लेखक, अर्जुननरसिंह केसी, विश्वप्रकाश शर्मा, गोपालमान श्रेष्ठ पनि बैठकमा सहभागी छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...