काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) को स्थायी कमिटी बैठक स्थगित भएको छ । ओलीले बुधबार दिउँसो ४ बजे तोकेको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो।
पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए। यता नेपाल पक्षको केन्द्रीय कमिटी बैठक जारी छ। ओली प...
Jesha 20, 2078 पोखरा । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले पदमुक्त गरेको छ ।
बिहीबार जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलले उनलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेअनुसार सभामुखले बैठकमा कारबाहीसम्...
Jesha 19, 2078 काठमाडौँ । निर्वाचन आयोगले जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर दुईजनाको पत्र खारेज गरेको छ । बुधबार बसेको आयोगले बैठकले दुुवै पत्र एक साथ खारेज गरेर पुनः पक्रिया पुर्याएर आउन पत्राचार गर्ने निर्णय गरेको हो ।
निर्वा...
Jesha 19, 2078 काठमाडौं । आज अपराह्न ४ बजेका लागि बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । बैठक भोलि अपराह्नसम्मका लागि स्थगित भएको हो ।
बैठक भोलि ४ बजे बस्ने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । स्थायी कम...
Jesha 19, 2078 काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पनि पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन्।
स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार ओलीले दिउँसो ४ बजे सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन्।...
Jesha 18, 2078 काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षका थप १२ जनालाई तत्काल अनुशासन उल्लंघनको कारवाही नगर्ने संकेत देखिएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारको ओली पक्षीय एमाले स्था...
Jesha 18, 2078 काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना ४ जना नेता निष्काशित गरेको छ ।
पार्टीका नेता मोहमद इस्तियाक राईका अनुसार सोमबारको पार्टीको बैठकले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्...
Jesha 17, 2078 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका नेता महन्थ पक्षका नेताहरुबीच बालुवाटारमा भेटवार्ता भएको छ।
४ घण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीसँगै जसपा अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मण...
Jesha 17, 2078 काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमा समावेश योजना र कार्यक्रमहरु जनमत प्रभावित गर्ने दुराशययुक्त रहेको निष्कर्ष निकालेको छ।
कोभिड महामारीले अर्थतन्त्र र जनजीविका नराम्रोसँग प्रभावित भएको समयमा सरकारले ...
Jesha 17, 2078 काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न सोमबार बस्ने भनिएको एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको व्यस्तताका कारण बैठक मंगलबारसम्मका लागि स्थगित भएक...
Jesha 17, 2078 काठमाडौँ । काठमाडौं– नेकपा (एमाले) को स्थायी कमिटी बैठक सोमबार (आज) बिहान १० बजे बस्दै छ । यसअघि आइतबार बस्ने भनिएको बैठक आजका लागि सरेको हो ।
आइतबार आन्तरिक तयारी तथा केही नेताको कार्यव्यस्ताताका कारण स्थगित भएको बैठक सो...
Jesha 12, 2078 काठमाडौँ । सत्तारुढ नेकपा एमालेले संसद विघटनविरुद्ध उत्रिदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सपथ खुवाउन माग गर्दै सर्वोच्च अदालत पुगेका १२ जना नेतालाई स्पष्टीकरण सोधेको छ ।
पार्टी केन्द्रीय कार्यालय सचिव...
Jesha 12, 2078 काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ठाकुरले यादवलाई मंगलबार ७ बुँदे स्पष्टीकरण सोधेका हुन् ।
पछिल्लो राजनीतिक घटनाक्रमबाट स्पष्ट दुई कित्त...
Jesha 11, 2078 काठमाडौँ । विपक्षी गठबन्धनका ५ पाँच दलका शीर्ष नेताबीचको छलफल सकिएको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका माध...
Jesha 11, 2078 काठमाडौँ । विपक्षी गठबन्धनका शीर्ष नेताहरु संवादमा जुटेका छन्। संसद पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट हालेको भोलिपल्ट विपक्षी गठबन्धनका नेताहरु संवादमा जुटेका हुन...