२२ दिनपछि प्रदेशसभाको बैठक बस्दै

f.title
निशान न्युज Magh 23, 2079

विराटनगर । प्रदेश १ प्रदेशसभाको छैटौं बैठक आज बस्दैछ । विजनेश अभावमा गत पुस ३० गतेदेखि स्थगित बैठक आज बस्न लागेको हो । पुस ३० मा उपसभामुखको निर्वाचनपछि स्थगित भएको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठक आज दिउँसो १ बजे बस्दैछ । संसदको हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिन्छ । तर पुस २...

श्रमजीवी पत्रकारको सामाजिक कोषका लागि...

श्रमजीवी पत्रकारको सामाजिक कोषका लागि बागमती प्रदेशले ५० लाख रुपैयाँ दिने

Magh 22, 2079 काठमाडौं । बागमती प्रदेश सरकारले श्रमजीवी पत्रकारको सामाजिक सुरक्षा कोषका लागि ५० लाख रुपैयाँ दिने घोषणा गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले श्रमजीवी पत्रकारका लागि सामाजिक सुरक्षा कोषका लागि ५० लाख रुपैयाँ दिने घ...

आज स्वस्थानी व्रत समापन हुँदै

आज स्वस्थानी व्रत समापन हुँदै

Magh 22, 2079 काठमाडौं । एक महिनासम्म चल्ने स्वस्थानी व्रत कथा आजबाट समापन हुँदैछ । आज माघ शुक्ल पूर्णिमाका दिनबाट व्रत समाप्त हुन्छ । पौष शुक्ल पूर्णिमाका दिनबाट श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरूको वाचन आज विधिवतरुपमा समाप...

आज सिमसार दिवस मनाइँदै, नेपालमा १० वट...

आज सिमसार दिवस मनाइँदै, नेपालमा १० वटा क्षेत्र रामसार सूचीमा सूचीकृत

Magh 19, 2079 काठमाडौं । ‘आजको आवश्यकता, सिमसारको पुनःस्थापना’ नाराका साथ बिहीबार विश्व सिमसार दिवस मनाइँदैछ । नेपालका १० वटा क्षेत्र रामसार सूचीमा सूचीकृत छन् । नेपालको ६० हजार ५६१ हेक्टर क्षेत्र रामसारमा पर्छ । पहिलो पटक सन् १९८७ डिस...

९ केजी सुनसहित त्रिभुवन विमानस्थलबाट ...

९ केजी सुनसहित त्रिभुवन विमानस्थलबाट क्यानडेली नागरिक पक्राउ

Magh 19, 2079 काठमाडौं । त्रिभुवन विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडेली नागरिक पक्राउ परेका छन् । दुबईबाट जहाजमा आएका युएई मूलका क्यानडेली नागरिक ३५ वर्षीय मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरे...

धनकुटाका पत्रकार पूर्ण चौधरीको निधन

धनकुटाका पत्रकार पूर्ण चौधरीको निधन

Magh 19, 2079 धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्ण चौधरीको निधन भएको छ । ३५ वर्षीय चौधरीको आज धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । पिसाबमा संक्रमण देखिएपछि दुई दिन अघि उपचारका लागि धरान लग...

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजको मा...

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी

Magh 18, 2079 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । नेपाली नागरिकको तर्फबाट युवराज पौडेल (सफल) ले आयोगसमक्ष उजुरी दिएका हुन् । अवैधानिक नागरिकता पेश गरी रवि लामिछानेको अध्यक्षतामा बसेको...

अनेरास्ववियुद्धारा प्रवन्ध निर्देशकको...

अनेरास्ववियुद्धारा प्रवन्ध निर्देशकको राजीनामा माग्दै जनक शिक्षा सामग्री कार्यालय घेराउ

Magh 18, 2079 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गर्दै सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाको राजीनामा माग गरेको छ । बुधबार जनक...

जमिनबाट १ हजार फिटको उचाइमा आइसकेका ठ...

जमिनबाट १ हजार फिटको उचाइमा आइसकेका ठूला जहाजले अब ‘रनवे फेर्न’ नपाउने

Magh 18, 2079 काडमाडौं । जहाज अवतरणका दौरान जमिनबाट १ हजार फिटको उचाइमा आइसकेका जहाजले अब निर्धारित धावनमार्ग परिवर्तन गरी जहाज मोड्न नपाउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा भएको दुर्घटनापछि हवाई मार्ग फेर्न नपाउने बना...

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको ...

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मुल्य, निगम फेरि घाटामा

Magh 18, 2079 काठमाडौं । भारतबाट इन्धनको मूल्य बढेर आएको छ । भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई इन्धनको भाउ बढाएर प...

शाली नदीमा लागेको मेलामा ८४ लाख भेटी ...

शाली नदीमा लागेको मेलामा ८४ लाख भेटी संकलन

Magh 18, 2079 काठमाडौं । काठमाडौंको शालीनदीमा लागेको माधवनारायण मेलामा ८४ लाख ७७ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ । गएको पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला) मा हिजोसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम सङ्कलन ...

अन्ततः कुमारी आमा निहारिका र शिवराज श...

अन्ततः कुमारी आमा निहारिका र शिवराज श्रेष्ठबीच मिलापत्र, श्रीमान श्रीमति भएर बस्ने

Magh 17, 2079 काठमाडौं । आफूमाथि बलात्कार भएको तर जिल्ला अदालतले सफाइ दिएको भनेर उच्च अदालतमा पुनरावेदनको मुद्दा लडिरहेकी निहारिका राजपूतले अन्ततः शिवराज श्रेष्ठलाई आफ्नो पति भन्दै मिलापत्र गरेकी छिन् । सोमबार धनुषा जिल्ला अदालतमा शिवरा...

नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरुको श...

नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीमै, ११० औं स्थानमा

Magh 17, 2079 काठमाडौं । नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीमा कायमै रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क अनुसार नेपाल ३४ अंकका साथ १ सय १० औं स्थानमा छ । सूचकाङ्कमा १०० अङ्कले अति...

सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्...

सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा निवेदन

Magh 17, 2079 काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको छ । उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने ...

आज पश्चिमी वायुको प्रभावले देशभर मौसम...

आज पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली हुने

Magh 17, 2079 काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावले हाल देशभर मौसम आंशिकदेखि सामान्य बदली छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही ...

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...