टाँकीको रुखबाट लडेर सहिदभुमीमा १ जनाको मृत्यु

Rukh bata lageko logo

धनकुटा । धनकुटाको सहिदभुमीमा टाँकीको रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

हिजो साँझ साँढे ४ बजेतिर टाँकीको घाँस काट्ने क्रममा रुखबाट लडेर धनकुटाको शहीदभूमि गाउँपालिका वडा नं. ३ सिरवानीमा ५३ वर्षीय मन्दिरबहादुर राईको मृत्यु भएको हो ।

आफ्नै बारीमा रहेको टाँकीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर घाइते हुनुभएकोमा उपचारको लागि धनकुटा जिल्ला अस्पतालमा ल्याउनासाथ चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी तथा प्रवत्ता ओमप्रकाश खनालले जानकारी दिए ।

मृतक राईको शव पोष्र्टमार्टम्सका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ । अस्पतालको शवगृहमा राखिएको । सो घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...