सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च, खोलियो ३५ ढोका

f.title
निशान न्युज Bhadra 13, 2078

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशीमा पानीको सतह बढेको छ । केही दिनयता निरन्तर बढीरहेको कोशीको जलस्तर नाप्दा यस वर्षकै सबैभन्दा बढी रहेको पाइएको छ । पानीको स्तर बढेको भए पनि वार्निङ लेभलभन्दा मुनि नै रहेको छ । निरन्तरको वर्षासँगै कोशीको बहाव बढ्दा श्रीलंका टापुको सुनसरी तर्फको क्षेत्रमा कटान स...

स्याङ्जाको गल्याङमा पहिरोले घर पुरिँद...

स्याङ्जाको गल्याङमा पहिरोले घर पुरिँदा १ को मृत्यु, ३ जनाको उद्धार

Bhadra 13, 2078 स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ । ३ जनाको जिवितै उद्धार गरिएको छ । आइतबार करिब साढे चार बजे उक्त घरमा पहिरो खस्दा होटल संचालन हुँदै आएको थियो । पाल्पा र स्याङ्जाक...

स्थानीय तहको बेरुजु रु २७ करोड ६८ लाख

स्थानीय तहको बेरुजु रु २७ करोड ६८ लाख

Bhadra 13, 2078 जाजरकोट । यहाँका तीन नगरपालिका र चार गाउँपालिकाको बेरुजु रु २७ करोड ६८ लाख ३७ हजार देखिएको छ । महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०७८ अनुसार सबैभन्दा बढी छेडागाड नगरपालिकामा बेरुजु देखिएको हो । छेडागाडले रु एक अर्ब...

कतै कम तौल, कतै म्याद गुज्रेका सामग्र...

कतै कम तौल, कतै म्याद गुज्रेका सामग्री बिक्री

Bhadra 13, 2078 पाँचथर । कोभिड–१९ को दोस्रो लहर फैलिएयता जिल्लास्थित नियमनकारी निकायले हिलिहाङ गाउँपालिकाका केही खाद्यान्नका पसलको अनुगमन गरे । विरलै मात्र हुने गरेको बजार अनुगमन महामारी र निषेधाज्ञाले ठप्पप्रायः थियो । लामो अन्तरालमा गत ...

झापा जिल्ला सभापतिमा नेताद्वयको उम्मे...

झापा जिल्ला सभापतिमा नेताद्वयको उम्मेदवारी घोषणा

Bhadra 13, 2078 झापा । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा जिल्ला सभापति पदमा दुई नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीका वर्तमान उपसभापति राम कट्टेल र निवर्तमान उपसभापति देउमान थेबेले सभापतिमा उम्मेदवारी दिने जानकारी दिएका...

सरकार अपूर्णः ५ मन्त्रीको टेको, मन्त्...

सरकार अपूर्णः ५ मन्त्रीको टेको, मन्त्रालयका कामकाज ठप्प

Bhadra 13, 2078 काठमाडौं । गत साउन ३ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो...

अझैं सोमबारसम्म यी प्रदेशहरुमा भारी व...

अझैं सोमबारसम्म यी प्रदेशहरुमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

Bhadra 13, 2078 काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रद...

श्रीमतिलाई खुकुरी प्रहार गरी श्रीमानल...

श्रीमतिलाई खुकुरी प्रहार गरी श्रीमानले गरे आत्महत्या

Bhadra 13, 2078 भोजपुर । भोजपुर षडानन्द नगरपालिका ९ तालखर्क का ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । शनिबार बिहान साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा ...

प्रचण्ड भन्छन्, अझैं प्रतिगमनको खतरा छ

प्रचण्ड भन्छन्, अझैं प्रतिगमनको खतरा छ

Bhadra 12, 2078 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनको खतरा अझै पनि रहेको बताएका छन् । प्रचण्डले नेकपा (एमाले) सँग एकता गरेर आफूले ज्ञान प्राप्त गरेको बताएका छन् । नयाँ सरकार गठन हुनुअघि प्रधानमन्त...

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटव...

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् बिस्तार गर्ने विषयमा छलफल

Bhadra 12, 2078 काठमाडौं । लामो समयदेखि मन्त्रिपििरषद विस्तार गर्न असफल बनेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्ड सचिवालयले जनाएअनुसार शनिबार बिहान प्रधा...

बाढीपहिरोबाट ३ दिनमा १० जनाको मृत्यु,...

बाढीपहिरोबाट ३ दिनमा १० जनाको मृत्यु, ५ महिनामा १८० जनाको मृत्यु

Bhadra 12, 2078 काठमाडौं । पछिल्लो तीन दिनदेखि परेको बर्षाका कारण देशका बिभिन्न जिल्लामा बाढीपहिरोबाट १० जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परी चार जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार तीन दिनमा मृत्यु हुनेमा नवलपरासी पूर्वमा तीन, पश्चि...

निर्मला पन्तदेखि जयसिंह प्रकरणसम्मको ...

निर्मला पन्तदेखि जयसिंह प्रकरणसम्मको अनुसन्धानमा समितिको ध्यानाकर्षण

Bhadra 10, 2078 काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र छानविन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरवारमा बसेको समितिको बैठकले निर्मला पन्तको बलात्कारपछि हत्या भ...

कांग्रेस कार्यालयमा जिल्ला सभापतिहरूक...

कांग्रेस कार्यालयमा जिल्ला सभापतिहरूको अनशन जारी

Bhadra 10, 2078 काठमाडौं । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरूको रिले अनशन बिहीबार दोस्रो दिन पनि जारी छ । बिहीबार तनहुँका सभापति बैकुण्ठ न्यौपाने, डोल्पा सभापति अंगदक...

वीरगञ्जमा स्टिल फ्याक्ट्रीको भट्टी बि...

वीरगञ्जमा स्टिल फ्याक्ट्रीको भट्टी बिस्फोट हुँदा १२ श्रमिक घाइते  

Bhadra 10, 2078 काठमाडौँ । वीरगञ्जस्थित सर्वोत्तम स्टील कम्पनीको भट्टीमा बिस्फोट हुँदा १२ जना श्रमिक घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ भने ५ जनाको अवस्था सामान्य रहेको पर्सा प्रहरीले जनाएको छ । घाइते हुनेमा भारत बिहार...

मेलम्चीको पानी काठमाडौँ आउन अझै एक वर्ष

मेलम्चीको पानी काठमाडौँ आउन अझै एक वर्ष

Bhadra 10, 2078 काठमाडौँ । आगामी चैत महिनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौँ उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, त्यहाँ रहेका प...

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...