खोटाङका भूकम्पपीडितलाई पहिलो किस्ताको रकम वितरण

f.title
निशान न्युज Shrawan 10, 2074

खोटाङ, । भूकम्प गएको २ वर्ष पछि खोटाङका भूकम्प पिडितले पहिलो किस्ताको रकम प्रप्त गरेका छन् । भूकम्पपीडितका लागि पहिलो किस्ताबापत खोटाङमा हालसम्म ३६ करोड ३ लाख ७७ हजार रकम वितरण गरिएको छ । सो कार्यका लागि जिल्लामा ३७ करोड ५१ लाख १७ हजार रकम आएको थियो । कूल ८ हजार ४ सय ४३ लाभग्राही रहेको यो जिल्ल...

बाल क्लवलाई खे लकूद सामग्री वितरण

बाल क्लवलाई खे लकूद सामग्री वितरण

Shrawan 9, 2074 भक्तपुर, । बाल संरक्षण तथा सम्बद्र्धन उपसमिति साबिकको सूर्यबिनायक नगरपालिका वडा नं. ६ ले वडामा रहे का बाल क्लवहरुलाई खे लकूद सामग्री वितरण गरे को  छ । उपसमितिका संयोजक विश्वराम थापाका अनुसार वडामा रहेका ७ बाल क्लवलाई खे ल...

ज्यान गएको २२ महिनापछि क्षतिपूर्ति

ज्यान गएको २२ महिनापछि क्षतिपूर्ति

Shrawan 9, 2074 रामेछाप । रामेछापको साविक गेलु–७ का शम्भु बुढाथोकीको निधन भएको २२ महिना ९ दिनपछि परिवारले क्षतिपूर्ति पाएको छ । वैदेशिक रोजगारीका लागि २०७० साउनमा कुवेत गएका शम्भु सात महिनामै पक्षघातका कारण थलिएका थियो । एक वर्षसम्म विदे...

नारायणगढ–मुग्लिन सडक खण्डमा रातमा काम...

नारायणगढ–मुग्लिन सडक खण्डमा रातमा काम सुरु

Shrawan 9, 2074 चितवन, । नारायणगढ–मुग्लिन सडक खण्डमा रातको समयमा भित्तो काट्ने काम तीव्रगतिमा अगाडि बढाइएको छ । सो सडक खण्डको घुमाउने र चेपाङ डाँडामा रातको समयमा हेलोजिन बत्ती बालेर सडकको भित्तो काट्न थालिएको हो । नारायणगढ–मुग्लिन सडक आय...

जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

Shrawan 9, 2074 बागलुङ । बढीगाड गाउँपालिका– ५ मा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने दुई जना बच्चासहित ६ जना घाइते भएका छन् । दुर्घटनामा परी जिपका चालक बढीगाड गाउँपालिका– ४ का २७ वर्षीय तुलबहादुर पुन, सोही ठाउँका ३९ वर्षीय हरमन ...

३ करोडको लगानीमा होटल सञ्चालन  

३ करोडको लगानीमा होटल सञ्चालन   

Shrawan 9, 2074 गोरखा, । सदरमुकामस्थित हरमटारीमा ४ युवाले ३ करोड लगानीमा होटल सञ्चालनमा ल्याएका छन् । २ ठूला सभाहल, बाल उद्यान, मसाज सुविधासहितको ‘होटल गोरखा प्यालेस’ सञ्चालनमा आएको हो । प्रबन्ध निर्देशक सुरेन्द्र न्यौपानेका अनुसार होटल ...

दोलखामा भूकम्पको परकम्प

Shrawan 9, 2074 काठमाडौँ, । दोलखाको खोलाखर्क केन्द्रविन्दु भई गोरखा भूकम्पको परकम्प गएको छ । बिहान १० बजेर २९ मिनेट जाँदा ४ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । दोलखा र रामेछापको आसपास केन्द्रविन्दु रहेकाले ...

झन थलियो तातोपानी

झन थलियो तातोपानी

Shrawan 9, 2074 काठमाडौं । २०७२ बैशाख १२ मा गएको भुकम्पले थलिएको तातोपानी नाका अझैं माथि उठ्न सकेको छैन । फेरि यही बेला पहिरो गएर तातोपानीलाई उठ्नै नसक्ने बनाइदिएको छ । चीनसँगको सिधा र सजिलो मार्गको रुपमा रहेका तातोपानी नामा भूकम्पपछि बन...

नविकरण बिनै ९ वर्ष चल्यो उपत्यका खाने...

नविकरण बिनै ९ वर्ष चल्यो उपत्यका खानेपानी लिमिटेड

Shrawan 8, 2074 काठमाडौं । सामन्यतयः १ वर्षपछि अनिवार्य रुपमा कम्पनी नविकरण गर्नुपर्छ । तर, सरकार सेयर होल्डर रहेको एक कम्पनीले ९ वर्षसम्म पनि नविकरण नगर्दा कुनै फरक परेको छैन । नियमित सञ्चालनमा छ । यो हो काठमाडौँ उपत्यका खानेपानी लिमिटे...

संविधान संसोधन हुदैन : एमाले नेता नेपाल

संविधान संसोधन हुदैन : एमाले नेता नेपाल

Shrawan 8, 2074 रामेछाप । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले प्रदेश र केन्द्रको चुनावपछि मात्रै संविधान संसोधनको कुरा गर्न सकिने बताएका छन् । वर्तमान समय कसरी हुन्छ निर्वाचन सम्पन्न गर्ने समय भएकाले यो समयमा संविधान संसोधनको का...

विवादका कारण सवारी साधन अनुमतिपत्र पर...

विवादका कारण सवारी साधन अनुमतिपत्र परीक्षा रद्द

Shrawan 8, 2074 भक्तपुर, । भक्तपुरमा आइतबार देखि पहिलो पटक सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सशुल्क हुन लागेको लगायत कारणले विवाद भई रद्द भएको छ । यातायात व्यवस्था कार्यालय भक्तपुरले मध्यपुरथिमि नगरपालिका– ९ ...

मिथिलाञ्चलमा मधुश्रावणी पर्वको रौनक

मिथिलाञ्चलमा मधुश्रावणी पर्वको रौनक

Shrawan 8, 2074 धनुषा । जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा अहिले मधुश्रावणी पर्वको रौनक छाएको छ । प्रत्येक वर्ष साउन कृष्णपक्ष मौना पञ्चमी तिथिदेखि साउन शुक्ल तृतीयासम्म मधुश्रावणी पर्व मिथिलाञ्चल क्षेत्रमा धुमधामका साथ मनाइन्छ । सामाजिक र...

लागुऔषध सहित २ पक्राउ

लागुऔषध सहित २ पक्राउ

Shrawan 8, 2074 काठमाडौँ, । प्रहरीले २ हजार ३ सय ६७ थान लागुऔषध एम्पुलसहित २ लाई पक्राउ गरेको छ । नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको विशेष टोलीले काठमाडौँ, बूढानीलकण्ठ नगरपालिका– ७ बाट पक्राउ गरेकामा काभ्रेपलाञ्चोक...

७ दिनमा २ हजारभन्दा बढीको नाम दर्ता  

७ दिनमा २ हजारभन्दा बढीको नाम दर्ता   

Shrawan 8, 2074 पोखरा, । कास्कीमा ७ दिनमै २ हजार ७ सय १ ले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई ध्यानमा राखी निर्वाचन आयोगले साउन १ देखि शुरु गरेको मतदाता नामावली संकलन अभियान अन...

द्धन्द पीडितलाई ५ करोड राहत वितरण  

द्धन्द पीडितलाई ५ करोड राहत वितरण   

Shrawan 8, 2074 तेह्रथुम, । दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका र पीडितका परिवारलाई ५ करोड बढी राहत वितरण भएको छ । जिल्लाका १ सय ९० द्वन्द्वपीडितलाई ५ करोड १ लाख राहत रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी, वेदनिधि खनालले बताए ...

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...