काठमाडौं । काठमाडौको चक्रपथ सरसफाईमा लागिपरेका बाफलबासीले टोल सफाई गरेका छन् ।
प्रत्येक हप्ताको शनिबार चक्रपथ सरसफाईमा लागिपरेको उनीहरुले छैटौ हप्ताको चक्रपथ सफाईपछि आफनो टोलको सफाई गरेका हुन् । बाफलका स्थानीय समाजसेवी एवं नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघका केन्द्रिय अध्यक्ष ताराबहादुर कुँंवर...
Ashwin 9, 2074 काठमाडौँ । काठमाडौँमा आज सांस्कृतिक बजागाजा र झाँकीसहित भैरव जात्रा मनाइदै छ ।काठमाडौंं महानगरपालिका–१२ टेकुस्थित पचली मन्दिरमा आज दर्शनका लागि भक्तजनको भीड लागेको छ ।
प्रत्येक वर्ष आजको दिन उक्त स्थानमा पचली भैरव जात्रा ...
Ashwin 8, 2074 कपिलबस्तु । पेस्तोलसहित पक्राउ परेका परेका व्यक्तिको रिहाईको माग गर्दै स्थानीयले झण्डै ३ घण्टा चक्काजाम गरेका छन् ।
प्रहरीले कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ बुटहनियामा कटुवा पेस्तोल र गोलीसहित आइतबार भारत चौधरीलाई पक्राउ...
Ashwin 8, 2074 काठमाडौं । खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवले असोज २ मा प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टीले पाएको मत सन्तोषजनक नभएको गुनासो पोखेका छन् ।
मन्त्री यादवले पार्टीले ४० स्थानीय तह जिते पनि त...
Ashwin 8, 2074 गौशाला । यही असोज २ गते २ नम्बर प्रदेशमा भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनको मतगणना जारी भईरहँदा आज महोत्तरी जिल्लाको १५ वटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।
महोत्तरी जिल्लामा राजपा नेपालले सात स्थानमा जित हासिल...
Ashwin 8, 2074 काठमाडौँ । नेपालीको महान चाड बडा दशैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको संख्यामा वृद्धि भएको छ ।
यात्रु उपत्यकाको नागढुंगा, जगाती, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने गरेका छन् । घटस्थापनादेखि आजसम्म दशैं १६ हजार १ ...
Ashwin 8, 2074 बैतडी । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीमा आगलागी भएको छ ।
एघार केभी प्रशारण लाइनको इन्कमिङ फिडरमा गए राति आगलागी भएको प्राधिकरण बैतडीका प्रमुख मोहनदेव जोशीले जानकारी दिए। विद्युत चुहिएर आगलागी भएको बताइएको छ ...
Ashwin 8, 2074
बुटवल ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्वमा दिउँसै सर्वसाधारणका घरमा पसी बहुमूल्य सुनका गरगहना तथा नगदसमेत चोरी गर्ने अभियुक्तलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
प्रहरीले गत बुधबार अपराह्न सिद्धार्थनगर नगरपाल...
Ashwin 8, 2074 जोमसोममा । दसैंका लागि व्यापारीले पोखरामा चिनियाँ सेता च्यांग्रा ल्याएका छन् । उनीहरूले च्यांग्रालाई दार्चुला, मुगु र डोल्पाबाट मुस्ताङ हुँदै पोखरा भित्र्याएका हुन् ।
चिनियाँले ऊन उत्पादनका लागि सेता रङका च्यांग्रा पाल्ने...
Ashwin 8, 2074 उदयपुर । जिल्लाको बेलका नगरपालिकास्थित कोशी टप्पु क्षेत्रमा जंगली हात्तीको चोरीशिकार बढेको छ ।
तीन दिनअघि बेलका नगरपालिका– ८ स्थित सिसौलीको जंगलमा मृत अवस्थामा भेटिएको एउटा वयस्क जंगली भाले हात्तीलाई पेशेवार चोरी शिकारीले...
Ashwin 8, 2074 भक्तपुर । भक्तपुर नगरपालिका क्षेत्रको ऐतिहासिक एवं धार्मिक महत्व रहेको महेश्वरी पीठमा सम्पदा निर्माण एवं मर्मत गरिएको छ ।
नगरपालिकाको सहयोगमा हरियाली तथा वातावरण सुधारअन्तर्गत बगैंचा निर्माण गरिनाका साथै ढुंगेधारा निर्माण...
Ashwin 8, 2074 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा बस्ने नेपालीले आफ्नो भाषा संस्कृति बचाउन नसके पहिचान गुम्ने भएकाले त्यसको संरक्षणमा जुट्न आग्रह गरेका छन् ।
नेपालको राष्ट्रिय दिवसका अवसरमा न्यूयोर्क्स्थित नेपाली महावाण...
Ashwin 8, 2074 कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ बुटहनियामा कटुवा पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बहादुरगञ्जको गस्ती टोलीले बुटहनियामा २ वटा कटुवा पेस्तोल त्यसमा लाग्ने २ राउण्ड बुलेटसहित भरत...
Ashwin 8, 2074 सर्लाही । सर्लाहीको सदरमुकाम रहेको मलंगवा नगरपालिकामा नेपाली काँग्रेसका निरसल साह ४ हजार २ सय ५३ मत प्राप्त गर्दै विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उमेदवार नागेन्द्र प्रसाद यादवले ३ हजार ८ य ८१ मत प्रा...
Ashwin 8, 2074
तेह्रथुम । सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प आठराई सक्रान्तीबजार तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक पूर्णबहादुर गुरुङ झुन्डिएको अवस्थामा भेटिएका छन् ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भएका गुरुङ शनिबार...