दमक । तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्लाको शिवसतासी नगरपालिकाबाट एक जना युवक पक्राउ परेका छन् । पक्राउपर्नेमा शिवसतासी–७ का २९ वर्षीय नन्दलाल भुर्तेल रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । पीडितका आफन्तले दिएको उजुरीका आधारमा भुर्तेललाई तीन दिनअघि नियन्त्रणमा लिएर ...
Ashwin 16, 2074 दमौली । तनहुँ जिल्लामा गत आर्थिक वर्षमा रु २३ करोड ८८ लाख ६६ हजार ८१७ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । ज्येष्ठ नागरिक, एकल महिला, विधवा महिला, पूर्ण अशक्त अपाङ्गता, आंशिक तथा अति अशक्त अपाङ्गता, ज्येष्ठ नागरिक दलित, ५ वर्षमुनिका विपन्न दलित...
Ashwin 15, 2074 पाल्पा । पाल्पाली समाज युएईले युएईमा ज्यान गुमाएका पाल्पा माथागढी गाउपालिका–४, झडेवाका २१ वर्षीय गंगा सारु मगरको परिवारलाई दुई लाख ३५ हजार नौ सय रुपैयाँ सहयोग प्रदान गरेकोछ । पाल्पाली समाज युएईले मृतकको श्रीमती दुनिसा सारु मगरलाई दुई लाखको चेक र ...
Ashwin 14, 2074 काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले यस वर्ष पहिलो पटक पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकलाई आज विजयादशमीको टीका लगाउँदै छन् । राणाले महाराजगंजस्थित विजय निवासमा नेता, कार्यकर्ता, शुभेच्छुक र समर्थ...
Ashwin 14, 2074 राजविराज, सप्तरी । सप्तरीको भारदहस्थित कंकाली भगवती मन्दिरमा बडादशैको नवमीका अवसरमा शुक्रबार ४९३ राँगाको बलि दिइएको छ । हनुमानगर कंकाली नगरपालिका १ स्थित पूर्व पश्चिम राजमार्गसँग जोडिएको सो शक्तिपीठमा १२ हजार संख्यामा खसिबोकाको बलि दिइएको मन्दिर ...
Ashwin 12, 2074 काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसङ्घको ७२औँ महासभामा सहभागी हुनाका साथै ओमनको तीनदिने औपचारिक भ्रमण गरी आज स्वदेश फर्कंदै छन् । प्रधानमन्त्री देउवा महासभामा भाग लिई स्वदेश फर्कने क्रममा यही असोज ९ गते ओमनको मस्कट पुगेका थिए । उन...