सीमास्तम्भको अध्ययन सर्वेक्षण

f.title
निशान न्युज Poush 13, 2074

धनगढी । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुर जिल्लाका सीमास्तम्भको अवस्थाबारे स्थलगत अध्ययन शुरु गरेको छ । नेपालका तर्फबाट नापी विभागका प्रमुख नापी अधिकृत सुदर्शनसिं धामी र भारतका तर्फबाट देहरादुन नापी कार्यालयका प्रमुख आरसिं भट्टको नेतृत्वको टोलीले भारतसँग सीमा जोडिएको ...

रोगले सुन्तला उत्पादन घट्यो

रोगले सुन्तला उत्पादन घट्यो

Poush 13, 2074 गोरखा । सुन्तला व्यापारीले अन्यत्रको सुन्तलालाई पनि मनकामनाको सुन्तला भनेर बिक्री गर्ने गरेको पाइन्छ । दाना ठूला, रस धेरै र गुलियो हुने मनकामनाको सुन्तला ब्राण्ड नै बनिसकेको छ । मनकामनाको सुन्तला भनेपछि सजिलै बिक्री हुने ...

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति...

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

Poush 13, 2074 काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि शुक्रबार बस्ने भएको छ ।प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि प्राप्त परिणामका बारेमा समीक्षा गर्न ती निर्वाचनपछि पहिलोपटक भोलि बिहान ८ बजे प्रधानमन्त्री...

श्रीमान् श्रीमतीको विवाद घर जल्यो

श्रीमान् श्रीमतीको विवाद घर जल्यो

Poush 13, 2074 ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा गएराति भएको आगलागीका कारण एक घर जलेर नष्ट भएको छ ।राति करिब ९ बजे भएको आगलागीका कारण दिलबहादुर सावादेन लिम्बूको घर जलेर पूर्णरुपमा नष्ट भएको हो । स्थानीय केशर बराइलीका...

किन जाँदैछन् पूर्व राजा नेपालगञ्ज ?

किन जाँदैछन्  पूर्व राजा नेपालगञ्ज ?

Poush 13, 2074 काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह के गर्दै होलान् भन्ने धेरैलाई थाहा छैन । र थाहा हुने कुरा पनि भएन । किनभने नेपालमा गणतन्त्र आएपछि राजसंस्थाको समुल नष्ट भइसकेको छ । त्यसमा पनि १० र २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प...

सञ्चारकर्मी विशुन्के सम्मानित

सञ्चारकर्मी विशुन्के सम्मानित

Poush 12, 2074 काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले सञ्चारकर्मी प्रकाश विशुन्केलाई सम्मान गरेको छ । लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षतालाई संस्थागत गर्न एवं धार्मिक तथा संस्कृतिक मानव अधिकार सुनिश्चितताको लागि पत्रकारिताका ...

इण्डो–नेपाल महोत्सव देहरादुनमा

इण्डो–नेपाल महोत्सव देहरादुनमा

Poush 12, 2074 काठमाडौँ । दोस्रो इण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव भारतको देहरादुनमा हुने भएको छ । उद्योग वाणिज्य संघ कञ्चनपुर र उत्तराखण्ड उद्योग एशोसिएसनको समन्वयमा आउँदो माघ १९ गतेदेखि २५ गतेसम्म उक्त महोत्सव आयोजना गरिएको ...

जिल्ला अदालत मनाङमा कम मुद्दा दर्ता

जिल्ला अदालत मनाङमा कम मुद्दा दर्ता

Poush 12, 2074 मनाङ । मुलुकका विभिन्न जिल्लामा मुद्दैमुद्दाको चाप देखिए पनि जिल्ला अदालत मनाङमा भने अत्यन्त कम मुद्दा दर्ता हुने गरेको छ । सानातिना घटनादेखि जतिसुकै ठूला घटना घटे पनि अदालतमा मुद्दा दर्ता गर्न र उजुरीसम्म गरिँदैन यहाँ । ...

तमोर नदीको पुल फागुनभित्रै बन्ने

तमोर नदीको पुल फागुनभित्रै बन्ने

Poush 12, 2074 ताप्लेजुङ । सम्झौताअनुसार ठेकेदारले समयमा काम नगर्दा ८ वर्षदेखि अलपत्र परेको ताप्लेजुङको दोभानस्थित तमोर नदीमाथिको मोटरेवल पुल आगामी फागुनभित्रै बन्ने भएको छ । ताप्लेजुङको क्षेत्र नं १ र २ जोड्ने उक्त पुलको निर्माण कार्य ...

चौँरीपालन व्यवसाय लोप हुँदै

चौँरीपालन व्यवसाय लोप हुँदै

Poush 12, 2074 इलाम । जिल्लामा चौँरीपालन व्यवसायबाट पर्याप्त आम्दानी हुने गरेको भए पनि यस व्यवसायका विभिन्न चुनौतीका कारण लोप हुदै गएको छ । इलाम र पाँचथरको सीमावर्ती तथा भारतसँग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको सन्दकपुरमा विगत वर्षमा ...

अाफु अनुकुल ठाँउ खोज्दै निजामती कर्मच...

अाफु अनुकुल ठाँउ खोज्दै निजामती कर्मचारीहरु

Poush 12, 2074 काठमाडौँ । कर्मचारी समायोजन नियमावली नै तयार नहुँदा पनि कर्मचारीले सरुवाका लागि माग गर्न थालेका छन् ।  नियमावली जारी गरिसकेपछि कर्मचारीलाई केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने भने पनि अहिलेदेखि नै कर्मचारी...

भीमफेदीमा सुमो दुर्घटना, २ को अवस्था ...

भीमफेदीमा सुमो दुर्घटना, २ को अवस्था गम्भीर

Poush 12, 2074 हेटौँडा । हेटौँडाबाट काठमांडौँतर्फ जाँदै गरेको सुमो दुर्घटना हुदाँ २ जनाको गम्भिर घाइते भएका छन, भने ६ जनाको अवस्था सामान्य रहेको छ । ना१च १९३९ नंको टाटासुमो आज बिहान भीमफेदीमा दुर्घटना भएका हो । भीमफेदी इलाका प्रहरी कार्...

बारामा माछा महोत्सव आयोजना हुने

बारामा माछा महोत्सव आयोजना हुने

Poush 12, 2074 कलैया । नेपाल मत्स्य व्यवसायी संघ बाराले आउँदो माघ २५ गतेदेखि २७ गतेसम्म कोल्हवी नगरपालिका–१ कोल्हवी बजारमा दोस्रो माछा महोत्सव आयोजना गर्ने भएको छ । ‘मत्स्यपालनको विकास समृद्धिसँगै राष्ट्रको विकास, स्वदेशी माछा खाऊँ, स्व...

कठ्याङ्ग्रिने जाडोका कारण कर्णालीको ज...

कठ्याङ्ग्रिने जाडोका कारण कर्णालीको जनजीवन कष्टकर

Poush 12, 2074 जुम्ला । कठ्याङ्ग्रिने जाडो बढ्दै गएपछि कर्णाली क्षेत्रको जनजीवन निकै कष्टकर बन्दै गएको छ । अत्यधिक जाडोका कारण यहाँका नागरिकका लागि बिहान बेलुकाको समय सकसपूर्ण छ । जाडोका कारण तल झर्नेहरुको पनि त्यत्तिकै ओइरो छ । हवाईजह...

लघुजलविद्युत् आयोजना बन्द हुँदा अन्धक...

Poush 12, 2074 बैतडी । आर्थिक अभावमा बैतडी र दार्चुलाका अधिकांश लघुजलविद्युत् आयोजना धमाधाम बन्द हुँदै गएका छन् । लघुजलविद्युत् आयोजना बन्द हुँदा दार्चुलाको लेकम गाउँपालिका–१ शर्मोलीका १२० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका त्यहाँका स्थानीय बासिन्दाले बताएका छन...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...