सेतो मछिन्द्रनाथ रथ जात्रा विशेष फोटो प्रदर्शनी (फोटो फिचर)

Photo pradarsani

काठमाडौं । सेतो मछिन्द्रनाथ रथ जात्रा विशेष फोटो प्रदर्शनी गरिएको छ ।

राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (एनएफपिजे) ले आफ्नो २५औं रजत जयन्तीको अवसर पारेर ‘जात्रा पर्व, हाम्रो गर्व’ भन्ने नाराका साथ सेतो मछिन्द्रनाथ रथ जात्रा विशेष फोटो प्रदर्शनी गरेको हो ।

बिहीबार फोटो प्रदर्शनी असनमा गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...