विराटनगर महानगरपालिकामा पनि मतगणना सुरु

Biratnagar

विराटनगर । विराटनगर महानगरपालिकामा मतगणना सुरु भएको छ । वडा नं १, २ र ३ तथा वडा नं १९,१८ र १७ गरी छ वटा कोठाबाट मतगणना शुरू गरिने दलहरुबीच सहमति भएको छ ।

विराटनगरको मेयर पदमा गठबन्धनबाट नेपाली काँग्रेसका नागेश कोइराला र नेकपा एमालेका सागर कुमार थापाबीच प्रतिस्पर्धा हुँदैछ । त्यस्तै, उपमेयरमा गठबन्धनबाट उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव तथा एमालेबाट शिल्पा कार्की उम्मेदवार रहेका छन् ।

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘एक हारले धनकुटामा हाम्रो सर्वश्व गुमेको छैन, फेरि समय आउँछ’

Sabitra ghimire

स्थानीय तह भनेको जनताका लागि पहिलो र अनिवार्य सरकार हो । जसले जनताको काम स्थानीय सरकारले नै गर्छ ...