जहाँ कपाल काटेर मृत्यु सस्कार मनाइन्छ

Kapal kater mrityu saskar

काठमाडौं । विश्वमा कैयौं यस्ता अनौठा रितिरिवाज छन् जो बर्षौदेखि चलिआएका भए पनि धेरैलाई भने यसबारे थाहा छैन । चीनमा यस्तै एक अनौठो परम्परा छ जहाँ मानिस मरेपछि कपाल काटेर विग अर्थात टोपी बनाई लगाउने गर्दछन् ।

चीनको मिआओको एक गाँउमा यदि कुनै परिवार वा चिनजानका व्यक्तिको मृत्यु भएमा, विशेषगरी महिलाले मृत शरीरबाट कपाल काटेर टोपी बनाउँछन् । मृतकको शरीरबाट काटिएको कपालको टोपीलाई त्यहाँका महिलाले विशेष चाँड पर्वमा पूर्वजको सम्झनामा लगाउने गर्दछन् ।

मिआओको यो परम्परामा मृतकको कपाललाई नष्ट गर्नुको सट्टा सुन्दर तरिकाले सजाउने गरिन्छ । साथै विशेष महोत्सव वा पर्वमा त्यस कपालबाट बनाइएको टोपी परिवारका महिला वा युवती सदस्यले लगाउने गर्दछन् ।

यस अलावा महिलाले कर्पाल कोर्दा झरेका कपाललाई समेत सम्हालेर राख्ने र यसको बिग बनाउने गरिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...