यो जंगल, जहाँ पुगेपछि जो कोहीले आत्महत्या गर्छ

Bhoot 8

काठमाडौं । यो संसार धेरै नै सुन्दर छ । मानिस यहाँ आफ्नो जीवनको पूर्णकाल जीउन चाहन्छ । तर फेरि पनि संसारका कतिपय स्थानहरु रहस्यमयी छन् । आउनुहोस् यस्तै एक स्थानका बारे चर्चा गरौं ।

जापानको ऐकिगहारा जंगल प्राकृतिक रुपमा सुन्दर भए पनि यसले मानिसको ज्यान लिइरहेको छ । सुसाइड फरेस्टका नामले कुख्यात यो जंगलमा गएका कोही पनि नफिर्किएको बताइएको छ ।

यो जंगलमा ठूलो संख्यामा मानिसहरु आएर आत्महत्या गर्ने गरेकाले यस जंगललाई सुसाइड फरेस्ट अर्थात आत्महत्याको जंगल भन्ने गरिन्छ । यो जंगल जापानको फूजी पर्वतको समथर भू–भागमा ३० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।

हिमाली गुफा युक्त त्यहाँको जंगलमा हरेक वर्ष करीब १०० जना मानिसहरुले आत्महत्या गरिसके । जापानको लोककथाहरुमा जंगलमा भूत–प्रेतको छाया परेको बताइन्छ । भूत पहेली रंगकी महिला सेतो गाउन लगाएर लामालामा कपाल छोडेर देखिने गरेको लोकोक्ती छ । यहाँ कुनै पनि मोबाइलले काम गर्दैन । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...