भारतको दिल्लीमा भूकम्पको धक्का

Earthwuake

एजेन्सी । नयाँदिल्ली–भारतको दिल्ली तथा एनसीआर क्षेत्रमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ । ४.२ रेक्टर स्केल मापन गरिएको उक्त भूकम्पको केन्द्रविन्दु गुरुग्रामबाट ४८ किलोमिटर दक्षिणपश्चिममा रहेको भारतीय सञ्चार माध्यामले जनाएका छन् ।

यसअघि पनि २ डिसेम्बरका दिन सोही क्षेत्रमा हल्का भूकम्पको झड्का महसुस गरिएको थियो । अप्रिलयता उक्त क्षेत्रमा १५ पटकसम्म भूकम्प गएको जनाइएको छ। भारतीय वैज्ञानिकहरुले दिल्ली र आसपासका क्षेत्रमा ठूलो भूकम्प आउनसक्ने चेतावनी दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...