फ्रान्समा हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु

 115962992 hi064714944

एजेन्सी । फ्रान्समा हेलिकप्टर दुर्घटना भएको छ । फ्रान्सेली अल्पस्मा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । एक निजी कम्पनीको स्वामित्वमा रहेको हेलिकप्टर साभोई क्षेत्रको बोनभिलारमा दुर्घटना भएको बीबीसीले जनाएको छ ।

उद्धारका लागि गएको हेलिकोप्टर दुर्घटना हुँदा ६ मध्ये ५ जनाको मृत्यु भएको हो । अहिलेसम्म दुर्घटनाको कारण थाहा भएको छैन । तर अधिकारीहरुले खराब मौसमका कारण दुर्घटना भएको अनुमान गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...