हरेक श्रीमानले जान्नै पर्ने यी कुरा, जसले आफ्नो भविष्य सुन्दर बन्छ !

Love lifestyle eng

म तपाइँलाई मेरो लागि जुनतारा टिपेर ल्याइदिनु भन्दिन् । तर जब बाहिरबाट घर आउनुहुन्छ, साथमा एक मुस्कान लिएर आउनुहोस् । म भन्दिन, कि सबैभन्दा बढी माया मलाई नै गर्नुहोस्, तर एक नजर मायाले त हेर्नुहोस् म भन्दिन कि बाहिर खुवाउन लिएर जानुहोस् तर एकपटक साथमा सँगै बसेर त खाने गर्नुहोस् ।

भन्दिन कि मलाई काम गर्नमा सघाउनुहोस् । तर कति काम गर्छु हेर्ने त गर्नुहोस् । भन्दिन् म मेरो हात पक्डिएर हिड्नुहोस्, तर कहिले दुई कदम साथ त हिड्ने गर्नुहोस् । यसरी नै बित्नेभयो जिन्दगिको यात्रा भाग्दा भाग्दै एकछिन थकाई मार्न त बस्ने गर्नुहोस् ।

भन्दिन कि मलाई अनेकौ नामले बोलाउनुहोस् । एक पटक फुर्सदमा “सुन” मात्र भएपनि त भन्ने गर्नुहोस् । भन्दिन तपाईलाई जुन तारा टिपेर ल्याइदिनुस तर जब घर आउँनुहुन्छ । एक मुस्कान साथमा ल्याउने गर्नुहोस् ।आखिर श्रीमानको लागि श्रीमती किन आवश्यक छ ? बिश्वास गर्नुहोस् या नगर्नुहोस् ।

१. जब तपाई दुखी हुनुहुन्छ त्यसबेला उनले तपाइँलाई कहिल्यै एक्लो छाड्ने छैनन् ।

२. हरेक समय, हरेक दिन तपाईलाई तपाई भित्रको खराब बानी छोड्नको लागि भन्नेछिन् ।

३. हरेक सानो सानो कुरामा तपाईसँग झगडा गर्छिन तरपनी धेरै समयसम्म रिसाएर बस्दिनन् ।

४. तपाईलाई आर्थिक मज’बुत बनाउछिन् ५, जिबनमा केहिपनी राम्रो चलिराको छैन , तर पनि तपाइँलाई यही भन्छिन चिन्ता नगर्नुस् सब ठिक हुन्छ ।

६. तपार्ईलाई समयको महत्त्व बुझाउने छिन् ।

७. के गर्दै हुनुहुन्छ भनेर जान्नको लागि दिनमा १५ पटक फ़ोन गरेर हालखबर सोध्छिन् । कहिलेकाही तपाईं रिसाउनुहुन्छ , तर सत्य यो हो कि तपाई केहि गर्न सक्नुहुन्न् ।

८.किनकि श्रीमती ईश्वरको विशेष उपहार हो त्यसैले यसको उपयोगिता जान्नुहोस र उनको ख्याल राख्नुहोस् ।

९.यो सन्देश हरेक बिबाहित पुरुषको मोबाइलमा हुनुपर्छ ,ताकि उनिहरुलाई आफ्नो श्रीमतीको महत्त्व थाहा होस् ।

१०. अन्तमा हामी श्रीमान श्रीमती नै हुनेछौं ।

११. भलै रिसाउने झगडा गर्ने गरौं एक दोस्रोमा मन टुक्रीयोस , एक आपसमा दादागिरी गर्नको लागि अन्त्यमा हामी दुई नै हुनेछौं ।

१२.जे भन्न मन लाग्छ त्यो भन, जे मन लाग्छ त्यो गर , एक दोस्रोको लागि चस्मा र दाउरा खोज्नको ला’गि अन्त्यमा हामी दुई हुनेछौँ ।

१३.यदि म रिसाए भने, तिमी मलाई फ़काउनु, तिमि रिसाउछौ भने म फ़काउछु , एक अर्कामा परिपुरक हुन अन्त्यमा हामी दुई नै हुनेछौं ।

१४.जब आँखा धमिलो हुन्छ । जब स्मरणशक्ति कमजोर हुनेछ । त्यसपछि एक अर्कालाई खोज्नको लागि अन्त्यमा हामी दुई नै हुनेछौं।

१५.जब घुँडा दुख्न थाल्छ, कम्मर पनि झुक्न छाड्छ , अनि एक अर्काको खुट्टाको नङ काट्नको लागि अन्त्यमा हामी दुई नै हुनेछौं ।

१६. हे मलाई केही भएको छैन, बिल्कुलै स्वास्थ्य छु , यस्तै भन्दै एक दोस्रो लाई भ्रममा पार्नको लागि अन्त्यमा हामी दुई नै हुन्छौं ।

१७.जब साथ छुट्छ, बिदाइको समय जब आउँछ , तब एक दोस्रो लाई माफ गर्नको लागि अन्त्यमा हामी दुई नै हुनेछौं ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...