यस वर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवियत्री लुइज ग्लूकलाई

Louise 730 1 1602155231

एजेन्सी । २०२० को साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवि लुइस ग्लुकलाई प्रदान गर्ने घोषणा भएको छ । ग्लुकलाई साहित्य तर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा बिहिबार भएको हो ।

नोबेल छनौट गर्ने स्वीडिस एकेडेमीका अनुसार ‘सादा सुन्दरताका कारण ब्रम्हाण्डमा व्यक्तिको अस्तित्वसम्बन्धी अकाट्य काव्यीक आवाज’का लागि नोबेल पुरस्कार प्रदान गरिने भएको हो ।

याले विश्वविद्यालयकी अंग्रेजीकी प्राध्यापक ग्लुकले १९९३ मा साहित्यतर्फको पुलित्जर पुरस्कार पनि जितेकी थिइन् । उनी नोबेल पुरस्कार जित्ने १६ औँ महिला हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...