३२ रुपैयाँमै ‘यौन प्यास मेटाउन’ युवती किन्न पाइने अचम्मको चलन

Capture 14

भारत । हामिले अहिलेसम्म मानिसको मूल्य कति छ भन्ने थाहा हुन सकिएको छैन । हुन त मानविय मुल्यको परिकल्पना गर्न सकिदैन । संसारमा कुनै मानिसको मोल कति होला ?

विश्वको ठुलो लोकतान्त्रीक देश भारतमा ३२ रुपैयाँमा मानिस बिक्री हुन्छ भन्दा हामिलाइ अचम्म लाग्न सक्छ । तर भारतको मध्यप्रदेशमा भने मात्रै ३२ रुपैयाँमा मानिसको बिक्री हुन्छ । भारतको एउटा गाउँमा २० रुपैयाँ भारुमा छोरीचेली किनबेच हुने गर्छ ।

भारतको मध्यप्रदेशस्थित शिवपुरी नामको गाउँमा यस्तै चलन चल्दै आएको छ । यस गाउँमा २० रुपैयाँ भारुको टिकटमा छोरीचेलीहरूको किनबेच चल्दै आएको छ ।

यो चलनअनुसार कुनै पनि पुरुषले २० रुपैयाँ भारु तिरेर गाउँकी कुनै पनि किशोरीलाई यौन सम्पर्कका लागि खरिद गर्न सक्छ ।तर, हाम्रो छिमेकी देश भारतमा भने मात्रै ३२ रुपैयाँमा मानिसको बिक्री हुन्छ भन्दा पत्याउन मुस्किल पर्छ । तर, यो सत्य हो । भारतको एउटा गाउँमा २० रुपैयाँ भारुमा टिकटमा छोरीचेलीहरूको किनबेच चल्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...