माछाले यसरी मान्छेले खाने वियर खाएपछि...(भिडियोसहित)

Machha beer

तपाईँले माछाले वियर खाएको देख्नु भएको छ ? सायद देख्नु भएको छैन होला । अहिले सामाजिक सञ्जालमा माछाले बियर खाएको भिडियो भाइरल बनेको छ । भिडियोमा तपाईँले प्रष्टसँग देख्नुहुनेछ माछाले बियर खाएको छ ।

सुशान्त नन्दा नामक भारतीय वन विभागका कर्मचारीले पोष्ट गरेको यो भिडियो एकाएक भाइरल बन्यो । उनले क्याप्सनमा लेखेका छन, ुमाछाले जस्तै बियर खानुस् । हेर्नुस् यो माछा कति भाग्यमानी रहेछ । गर्मी मौसममा यसले चिसो बियर खाइरहेको छ ।

यो भाइरल भिडियोमा डुंगाको नजिकै माछा आउँछ । डुंगामा रहेका व्यक्तिले आफूले खान लागेको चिसो बियर माछालाई दिन्छन् । माछाले मज्जाले उक्त बियर खान्छ । माछाले बियर खाएको भिडियोलाई धेरैले मन पारेका छन् । धेरैले यो भिडियो आफूले पहिलो पटक देखेको प्रतिक्रिया दिएका छन् । एजेन्सी

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...